भक्तपुर-नगरकोट सडकः पर्यटन व्यवसाय चौपट, आन्दोलनको तयारीमा स्थानीयवासी

भक्तपुर । दुई वर्षमा सम्पन्न हुनुपर्ने भक्तपुर-नगरकोट सडक निर्माण शुरु भएको ४ वर्ष बितिसक्दा पनि सम्पन्न नभएपछि स्थानीय बासिन्दादेखि पर्यटकसमेतले सास्ती भोग्ने गरेका छन् । कमलविनायकदेखि भत्केकोपाटी हुँदै नगरकोट खण्डको

घोराही उपमहानगरले साढे २ करोड लागतमा ६ ठाउँमा बाध बाध्ने

तुलसीपुर । घोराही उपमहानगरपालिकाले ६ स्थानमा जलाधार संरक्षणका लागि बाँध निर्माण गर्ने भएको छ । नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा बसेको नगर कार्यपालिकाको बैठकले नगरसभाबाट पारित जलाधार संरक्षणका लागि ६

चिनियाँ ठेकेदारले अलपत्र छाडेको ढल्केबर सवस्टेशन टेलमसले बनाउला ?

काठमाडौं । निर्माण सम्पन्न भएर सञ्चालनमा आएको पनि ६ महिना पुग्ने बेलासम्म नेपाल विद्युत् प्राधिकरणको ढल्केबर सवस्टशेनको काम कहिले पूरा हुन्छ भन्ने प्रश्न सम्बन्धित अधिकारीलाई सोधियो भने उत्तर सहजै आउनेछ

सडक निर्माणमा अटेरी गर्ने यी ८ ठेकेदारलाई कारवाही गर्ने तयारी

काठमाडौं । डिभिजन सडक कार्यालय प्यूठानले ८ निर्माण व्यावसायीलाई सडक निर्माणमा ध्यान नदिएको भन्दै कारवाहीको चेतावनी दिएको छ । तोकिएको समयमा सडक निर्माण नगरेको र आलटाल गरेको भन्दै डिभिजन सडक

अघि बढ्यो भेरी बबई डाइभर्सन

काठमाडौं । बाँके र बर्दियाको करिब ५१ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यका साथ शुरु गरिएको भेरी–बबई डाइभर्सन आयोजना निर्माणले गति लिएको छ । आयोजना प्रमुख शिवकुमार बस्नेतका अनुसार

नारायणगढ–मुग्लिन सडकमा आज रातिदेखि यातायात बन्द गरिने

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डमा आज रातिदेखि यातायात बन्द गरेर काम गरिने भएको छ । सडक विस्तारको काम भइरहेको उक्त सडकखण्डमा भित्तो काट्ने काम बाँकी रहेकाले राति १० बजेदेखि बिहान ४

२७ अर्ब बजेट पाउँदा २ अर्बको काम, कसरी बन्ला ठूला विमानस्थल ?

काठमाडौं । विमानस्थल निर्माण तथा विस्तारको जिम्मा लिएको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल निर्माणको काम अगाडी बढाउन सकेको छैन् । प्रत्येक वर्ष विमानस्थल निर्माणको लागि भन्दै सरकारले अर्बौ बजेट छुट्याउने गरेको

करिब २ अर्ब लागतमा लुम्बिनी जाने सडक निर्माण सुरु, ३० महिनामा निर्माण सक्ने लक्ष्य

लुम्बिनी । अबको दुई वर्षपछि बुद्ध जन्मस्थल लुम्बिनीसम्म पुग्न पर्यटकले धुलो खानु पर्ने छैन, न त जाममा नै फस्नु पर्नेछ । बुद्ध जन्मस्थल लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगर तथा बुद्धभूमि कपिलवस्तु तौलिहवाबाट

चीनले बनायो पहिलो सोलार हाइवे, बिजुली उत्पादन र सवारी साधन दुवै चल्ने (भिडियो सहित)

काठमाडौं । राजमार्ग कति प्रकारका हुन्छन् ? आम मान्छेलाई तपाईले सोध्नु भयो भने सहजै उत्तर आउँछ । कोही द्रूत राजमार्ग होलान त कोही सामान्य खालका । प्रविधिको विकास सँग सँगै

मेलम्ची आयोजनाका मजदुरले छ महिनादेखि तलब पाएनन्

सिन्धुपाल्चोक। मेलम्ची खानेपानी आयोजनाको सुरुङ निर्माण गरिरहेको इटालियन ठेकेदार कम्पनी सिएमसी दी रेभेन्नाले काम लगाएका ‘सब कन्ट्र्याक्टर’ले मजदुरलाई छ महिनादेखि तलब दिएका छैनन् । सिएमसीले ग्याल्थुमदेखि मेलम्ची खोलाको मुहान अम्बाथानसम्म