काठमाडौं-तराई/मधेस द्रुतमार्गको लेनडाँडा सुरुङमार्ग ‘ब्रेक थ्रु’

काठमाडौं। नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजनाको लेनडाँडा सुरुङमार्ग ब्रेक थ्रु भएको छ । आयोजनाको प्याकेज-२ मा पर्ने मकवानपुरको बकैया र गढी गाउँपालिकामा निर्माणाधीन लेनडाँडा सुरुङमार्गको जोडी सुरुङमध्ये

२३ निर्माण व्यवसायीको लाइन्सेन्स खारेज

काठमाडौं । सरकारले २३ निर्माण व्यवसायीको लाइन्सेन्स (अनुमति पत्र) खारेज गरेको छ । निर्माण व्यवसाय ऐन २०५५ को दफा ५ को उपदफा ३ अनुसार चालु आर्थिक बर्ष २०८०/८१ को लागि

निर्माण व्यवसायी महासंघले भन्यो, ‘भुक्तानी नपाएका कारण निर्माण व्यवसायीको ज्यान गएको खबरले मर्माहत भयौं’

काठमाडौं । काम गरे बापत् रकम भुक्तानी नपाएकै कारण निर्माण व्यवसायीको निधन भएको खबरप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको छ । जिल्ला निर्माण व्यवसायी संघ डडेल्धुराका

अविरल वर्षाले पहिरो खस्यो, कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी,

१४ वटा सुरुङ बनाउँदै सरकार: १ किलोमिटर बनाउन साढे ३ अर्ब लाग्ने, जम्मा बजेट ८१ करोड !

सरकारले आगामी आर्थिक वर्षमा १४ वटा सुरुङ मार्गका लागि बजेट बिनियोजन गरेको छ । १ किलोमिटर सुरुङ मार्ग बनाउन साढे ३ अर्ब लागत लाग्ने भए पनि सरकारले आगामी आर्थिक वर्षका

पहिरोले पुरिँदा ५ वर्षीय बालकको मृत्यु

सुर्खेत । भेरी नगरपालिका–४ इवरमा पहिरोले पुरिँदा ५ वर्षीय प्रिन्स विकको निधन भएको छ भने उनका बुबा रमेश घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब निरीक्षक दलबहादुर

फिक्कल–नयाँबजारको साढे २० किलोमिटर सडक कालोपत्र गर्न ५४ करोड खर्च

इलाम । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक

‘ट्र्याक’ खुलेको डेढ दशकपछि बाँसबोट क्षेत्रको सडक कालोपत्र

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–६ बाँसबोटमा मार्ग खुलेको डेढ दशकपछि सडक कालोपत्र र ढलान भएको छ । बेनी नगरपालिकाको अर्थुङ्गे–पुलाचौर–भुतपानी सडक आयोजनाअन्तर्गत बाँसबोट क्षेत्रमा ट्र्याक खुलेको १७ वर्षपछि सडक कालोपत्र

ललितपुर महानगरले बनायो आफ्नै लगानीमा पक्की पुल

ललितपुर । ललितपुर महानगरले नख्खु खोलामा आफ्नै लगानीमा वडा नं २२ र २७ लाई जोड्ने पक्की पुल निर्माण गरेको छ । सवारीसाधन सञ्चालन गर्न मिल्ने उक्त पक्की पुलको महानगर प्रमुख

पहिरोका कारण मध्यपहाडी राजमार्ग र कालीगण्डकी करिडोर अवरुद्ध

बागलुङ । शुक्रबार राति भीषण वर्षासँगै खसेको पहिराले दुईवटा राष्ट्रिय राजमार्ग अबरुद्ध भएका छन्। मध्यपहाडी पुष्पलाल राजमार्ग र कालीगण्डकी करिडोरको बागलुङ खण्ड अवरुद्ध भएका हुन्। कालीगण्डकी करिडोरअन्र्तगतको बागलुङ नगरपालिका- १०