नलिन्चोक हेलिप्याड सञ्चालनमा, हरेक कम्पनीको एउटा हेली अनिवार्य

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले साढे २ वर्ष लगाएर बनाएको भक्तपुरको नलिन्चोक स्थिति हेलिप्याड आजबाट औपचारिक सुभारम्भ भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले उक्त

कालीगण्डकी करिडोरको लमाए खोलाको निर्माणाधीन पुल बाढीले बगायो

पर्वत । उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको पर्वतखण्डमा निर्माणाधीन मोटरेबल पुल बाढीले बगाएको छ । पर्वतको फलेवास नगरपालिका–६ देविस्थान र फलेवास नगरपालिका–१० कुर्घा भएर बग्ने लमाए खोलामा निर्माणाधीन

नेपाल, भारत, बंगलादेश जोड्ने रेलमार्गले वैदेसिक ब्यापारमा के फाइदा ?

काठमाडौं । भारतले बंगलादेश र नेपालसँग जोड्ने गरी नयाँ रेलमार्ग निर्माण गर्ने गृहकार्य सुरु गरेको छ । भारत, बंगलादेश र नेपालको गरी नयाँ रेल मार्गको कूल लम्बाई १ हजार २७५.५०

इलामको फाकफोकथुममा छवटा सिँचाइ आयोजना निर्माण

फिक्कल (इलाम) । इलामको फाकफोकथुम गाउँपालिकामा चार करोड १९ लाख ८२ हजार चार सय ३२ को लागतमा छवटा सिँचाइ आयोजना निर्माण भएका छन् । चालु आर्षिक वर्षमा सञ्चालित आयोजनाको काम

प्रभावितले अझै पाएनन् राहत, एकले अर्कोमाथि दोषारोपण गर्दै

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची नदीमामा विनाशकारी बाढी आएको ३ वर्ष पुगेको छ । बाढीबाट प्रभावित हेलम्बु गाउँपालिकाका स्थानीयबासीको आँखा अझै रसाइरहेकै छ । असार लाग्नासाथ फेरि उह‍ी वितण्डा मचाउने गरी

सूर्यविनायक-धुलिखेल सडक विस्तार सुस्त: डेढ वर्षमा २५ प्रतिशत मात्र प्रगति

भक्तपुर । अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकबाट धुलिखेलसम्मको १६ किलोमिटर सडकको छ लेन विस्तारको काम सुस्ताएको छ । भक्तपुरको सूर्यविनायकबाट साँगासम्म र साँगाबाट धुलिखेलसम्मको सडकखण्ड विस्तार गर्न छुट्टाछुट्टै गरी दुई चरणमा

खोटाङ र उदयपुर जोड्ने निर्माणाधीन पक्की पुलको खम्बा बाङ्गियो

खोटाङ । खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित धाप्लाङघाटमा निर्माणाधीन पक्की पुलको खम्बा (पिल्लर) बाङ्गिएको छ । खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने धाप्लाङघाट पुलको खोटाङतर्फको खम्बा

पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग पुनःसञ्चालनमा

चितवन । पहिरोका कारण अवरुद्ध बनेको पृथ्वी राजमार्ग पुनःसञ्चालनमा आएको छ । मुग्लिन मलेखु खण्डअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित फिस्लिङ र मौवाखेलाको बीचमा पहिरो जाँदा आज विहानदेखि राजमार्ग अवरुद्ध बनेको

असारदेखि ३ महिना सडक खन्न नपाइने, जबरजस्ती गरे कारबाही

काठमाडौं । सरकारले वर्षायाममा सडक खन्न नपाइने नीति कार्यान्वयनमा ल्याएको छ । वर्षायाममा आफूखुसी जबरजस्ती सडक खने कारबाही गर्ने चेतावनीसमेत दिइएको छ । सडक विभागअन्तर्गतको संघीय सडक सुपरीवेक्षण तथा अनुगमन

साढे ६ अर्बको बन्दीपुरहिल गुरुयोजना: भोलिदेखि केबलकार, स्काइवाक र बन्जी बन्दै

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माण सम्पन्न भएको बन्दीपुर केबलकार यही जेठ ३१ गतेबाट व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । वैशाख १ गतेबाट विधिवत् रूपमा शुभमुहूर्त तथा वास्तु