भोलिदेखि सर्वसाधरणका लागि धरहरा खुल्दै, नि:शुल्क चढ्न पाइने

काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर धरहरा सर्वसाधरणका लागि खुल्ला गर्ने तयारी गरेको छ । शहरी विकास मन्त्रालयले भोलीदेखि सर्वसाधरणका लागि धरहरा खुल्ला गर्न तयारी पूरा गरेको छ ।

धुलिखेल-खावा सडक: ४ किलोमिटर दूरीले सर्वसाधारणलाई दिएको सास्ती (तस्बिरहरु)

केही सयमयता धुलिखेल खावा सडकखण्ड भएर यात्रा गर्नेहरुले सास्ती भोग्दै आएका छन् । घाम लाग्दा धुलाम्मे र पानी पर्दा हिलाम्मे, सडक खाल्डाखुल्डीले भरिएको, हरेक स्थानमा पहिरो जसका कारण अरनिको राजमार्गअन्तर्गत

जमिन भासिएपछि पर्वत अस्पतालको निर्माणाधीन भवन अलपत्र

पर्वत । जिल्ला अस्पतालको निर्माणाधीन भवनमुनिको जमिन भासिएपछि विगत चार वर्षदेखि निर्माण अलपत्र छ । नयाँ भौतिक संरचना निर्माण गरेर १५ शय्या क्षमताबाट ५० शय्यामा रूपान्तरण गर्ने लक्ष्यका साथ काम

कालीगण्डकी करिडोरः ६३ घरटहरा भत्काउन क्षतिपूर्ति वितरण

म्याग्दी । म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–मालढुङ्गा सडकका घरटहरा बापतको क्षतिपूर्ति रकम वितरण प्रारम्भ भएको छ । तेह्र किलोमिटर लामो सडक स्तरोन्नतिका क्रममा चार वर्षपछि क्षतिपूर्ति दिएर घरटहरा

तनहुँमा १७ वटा सडक तथा पुलका लागि १ अर्ब ३८ करोड बजेट

दमौली । गण्डकी प्रदेश सरकारले तनहुँमा पुल तथा सडक निर्माणका लागि चालु आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ३८ करोड ९७ लाख ८० हजार बजेट विनियोजन भएको छ ।

जनता आवास कार्यक्रमबाट कैलाली र कञ्चनपुरमा ६ सय घर निर्माण

कैलाली । जनता आवास कार्यक्रमअन्तर्गत कैाली र कञ्चनपुरमा ६ सय ३२ घर निर्माण सम्पन्न भएका छन् । सङ्घीयतापछि स्थापना भएको प्रदेश अन्तर्गतको सहरी विकास तथा भवन कार्यालय कैलालीले हालसम्म कैलाली

नेपालको खानी उत्खननमा जाम्बियाले सहकार्य गर्ने

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँगको शिष्टाचार भेटका क्रममा नेपालका लागि गणतन्त्र जाम्बियाका गैरआवासीय राजदूत पर्सि प्याट्सन चन्दाले नेपालको खानी तथा खनिजजन्य पदार्थ उत्खननमा प्राविधिक सहयोग आदानप्रदान गर्ने

कंक्रिटमा नभइ हरित पूर्वाधारमा लगानी गर्न विज्ञको सुझाव

काठमाडौं । नेपाल पूर्वाधार विकासको प्रारम्भिक चरणमा रहेकाले अब लगानी गर्दा दीर्घकालिन रुपमा हरित पूर्वाधार (ग्रिन इन्फ्रास्ट्रक्चर)मा जोड दिन सरोकारवालाहरुले सुझाव दिएका छन् । भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालय र

फेदी पहिरो: घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध, तीनवटा झोलुङ्गे पुल बगायो

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ स्थित फेदीमा गएराति आएको पहिरोले घ्याङ्फेदी आउतजावत गर्ने सडक अवरुद्ध भएको छ । तादी खोलामा आएको बाढीले उक्त क्षेत्रका तीनवटा झोलुङ्गे पुल बगाउदा एकबस्तीबाट अर्को

पाँचौं संस्करणको पूर्वाधार सम्मेलन सुरु

काठमाडौं । पाँचौं संस्करणको नेपाल पूर्वाधार सम्मेलन राजधानीमा सुरु भएको छ । नेपाल उद्योग परिसंघले सन् २०१४ देखि आयोजना गर्दै आएको पूर्वाधार सम्मेलनको यसपालीको संस्करण राजधानीको सोल्टी होटलमा सुरु भएको