परराष्ट्रमन्त्री राणा र एमसीसीका प्रमुख कार्यकारीबीच भेटवार्ता

वाशिङ्गटनडिसी (अमेरिका) । परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र अमेरिकी निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)का प्रमुख कार्यकारी अधिकृत एलिसा अलब्राइटबीच सोमबार भेटवार्ता भएको छ । यहाँस्थित नेपाली राजदूतावासमा भएको सो

काठमाडौंका बाढी पीडितहरुको गुनासो: बालेनले वास्ता गरेनन्, खाना पाउनुभो भनेर पनि सोधेनन्

काठमाडौं । तीन दिनसम्म अविरल वर्षाका कारण बाढीपहिरोले देशभर चौपट पार्‍यो । राजधानी रहेको काठमाडौं उपत्यकामा नै दर्जनौं मानिसको उद्धार हुन नसकेर मृत्यु भयो । कतिपय बेपत्ता भए । बाढीपहिरो

४० ठाउँका अवरुद्ध सडक खुलाइयो, सडकको पहिरो तीब्र रुपमा हटाइँदै

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अविरल वर्षाका कारण क्षति भएका सडक यथाशीघ्र सञ्चालनमा ल्याउन मातहतका निकायलाई निर्देशन दिएको छ । मन्त्रालयका प्रवक्ता सुनिलबाबु ढकालले मातहतका निकायमार्फत आफ्ना संयन्त्र

पहिरोले भीमफेदी हुँदै काठमाडौं जाने सडक बन्द

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ कौरास्थित भीमफेदी–कुलेखानी–फाखेल हुँदै काठमाडौँ जाने बाटो बन्द भएको छ । वर्षासँगै आएको पहिरोले आज बिहानदेखि उक्त खण्ड बन्द भएको हो । स्थानीय, प्रहरी, सडक डिभिजन

कालीगण्डकी करीडोरः जोमसोम-कागबेनी खण्डमा कालोपत्र

म्याग्दी । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करीडोरअन्तर्गत मुस्ताङको सदरमुकाम जोमसोमदेखि मुक्तिक्षेत्र गाउँपालिकाको केन्द्र कागबेनीसम्म १३ किलोमिटरसडक कालोपत्र भएको छ । जोमसोम–कागबेनी सडक ११ मिटर फराकिलो बनाएर आक्सपाल्ट प्रविधिको कालोपत्र गरिएको

अतिक्रमित संरचना हटाउँदै भरतपुर महानगरपालिका

चितवन । भरतपुर महानगरपालिकाले पुङ्गी खोला मिचेर बनाइएका संरचना भत्काउन थालेको छ । नारायणगढको लायन्सचोकदेखि प्रहरी तालिम केन्द्रसम्मका संरचना भत्काउन थालिएको हो । सार्वजनिक जग्गा मिचेर बनाइएको लायन्स क्लबको भवन

जनकपुरधाम-अयोध्या रेल सञ्चालनको प्रक्रिया अन्तिम चरणमा

धनुषा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले जनकपुरधाम–अयोध्या रेल्वे सेवा सञ्चालनको प्रक्रिया अन्तिम चरणमा रहेको र चाँडै सञ्चालनमा आउने बताएका छन् । जनकपुरधामको रेल्वे स्टेसनमा आज पत्रकार सम्मेलन गर्दै

चीन र भारत जोड्ने कालीगण्डकी करिडोर: ८ वर्ष बित्दा पनि पूरा भएन चराङ-छोसेर सडकखण्ड

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत मुस्ताङको चराङ–छोसेर खण्डमा सडक निर्माणको काम आठ वर्ष बित्दा पनि पूरा भएको छैन । छ वर्षअघि सकिनुपर्ने २५ किलोमिटर लामा

४५ अर्ब भुक्तानी नगरे सरकारप्रति व्यवसायीको विश्वास हुँदैन: निर्माण व्यवसायी महासंघ

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकार बनेको दुई महिना पूरा हुँदा पनि भुक्तानी नपाएको भन्दै गुनासो गरेका छन् । बुधबार नेपाल निर्माण व्यवसायी महासंघले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ध्यानाकर्षण गराउँदै यस्तो

९ वर्षअघि थालिएको चोभारको पुष्प तथा फलफूल बजार ११ पटक म्याद थप्दा पनि बनेन

काठमाडौं । काठमाडौंको चोभारमा निर्माणधीन बहुतले पुष्प तथा फलफूलको थोक बजारको निर्माण कार्य अझै सम्पन्न भएको छैन । सरकारले भौतिक पूर्वाधार निर्माण सम्पन्न गर्नका लागि ११ पटकसम्म म्याद थप्दा पनि