प्रचण्डको निर्वाचन क्षेत्रमा पोडवे, सम्भाव्यता अध्ययन गरिने

काठमाडौं । सरकारले बजेटमार्फत् प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्वाचन क्षेत्रमा पोडवे बनाउने उद्घोष गरेको छ । अर्थमन्त्री वर्षमान पुनले पृथ्वी राजमार्गको बिमलनगरदेखि गोरखाको लिगलिगकोट, भच्छेक, बारपाक, बुङकोट, गोरखा बजार, मनकामना,

पूर्वपश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा

नवलपरासी । सोमबार साँझदेखि परेको वर्षाका कारण अवरुद्ध भएको पूर्व–पश्चिम राजमार्गको नवलपुर खण्ड एकतर्फी सञ्चालनमा आएको छ । विस्तारको क्रममा रहेको नारायणगढ–बुटवल खण्डको नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट-९ थुम्सीमा नवनिर्मित पुलको पहुँचमार्ग

त्रिभुवन विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा, अर्बौं खर्चको लगत कट्टा भएन

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको ५३३ रोपनी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । विमानस्थलले चर्चेको जग्गा प्राप्त गर्न राज्यको अर्बौं रकम खर्च हुँदासमेत लगत कट्टा नभएका कारण विभिन्न व्यक्तिकै

डुम्रे-बेँसीशहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न

लमजुङ । डुम्रे-बेँसीसहर दुई लेन सडकमा आठ किलोमिटर कालोपत्र सम्पन्न भएको छ । लमजुङ र तनहुँ जोड्ने मुख्य सडक अन्तर्गत तनहुँको डुम्रे बजारबाट २२० मिटर अघिदेखि आठ किलोमिटर चाम्बाससम्म दुई

तीन निर्माण कम्पनी कालोसूचीमा, कुनै पनि सार्वजनिक खरिदमा भाग लिन नपाउने

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले तीन निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । ठेक्का लिएर काम नगर्ने निर्माण कम्पनीलाई कालोसूचीमा राखिएको हो । कालोसूचीमा राखिएको अवधिभर कम्पनीहरुले कुनै पनि सार्वजनिक

देशभर ३४ किलोमिटर सडक निर्माण, १८ हजार किमी कालोपत्रे

काठमाडौं । संघीय सरकारले देशभर ३४ हजार २ सय ६७ किलोमिटर सडक निर्माण गरेको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/०८१

स्मार्ट सिटीको प्रतिवेदन बनाउँदै सकियो सवा १६ करोड, अझै लागत बढ्ने

काठमाडौं । स्मार्ट सिटीको विस्तृत आयोजना प्रतिवेदन तयारी पार्दा नै १६ करोड २६ लाख ५३ हजार रुपैयाँ खर्च भएको छ । महालेखापरीक्षकको ६१ औ प्रतिवेदनले १६ करोड २६ लाख ५३

बाहिरी चक्रपथको अध्ययन मै सकियो १५ करोड, २२ वर्षदेखि अध्ययन जारी

काठमाडौं । विगत २२ वर्षदेखि बाहिरी चक्रपथ निर्माणको अध्ययन जारी छ । २२ वर्षको अवधिमा यसको सम्भाव्यता अध्ययन मात्रै भएको छ । हालसम्म काठमाडौं उपत्यका विकास प्राधिकरण अन्तर्गतको बाहिरी चक्रपथ

साँगा-धुलिखेल सडक विस्तार तीब्र

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्म तीव्र रुपमा सडक विस्तारको काम भइरहेको बताइएको छ । तीन वर्षमा सम्पन्न गर्ने गरी सूर्यविनायक-साँगा र साँगा-धुलिखेल सडक विस्तार गर्न छुट्टाछुट्टै दुईवटा ठेक्का

सिद्धबाबा सुरुङ निर्माणमा आजदेखि विस्फोट गराइँदै, सवारी आवागमन बन्द हुने

पाल्पा । सिद्धबाबा सुरुङ मार्ग निर्माण गर्न आजदेखि विस्फोट गराउने काम सुरु हुने भएको छ । कामलाई गति दिनका जेठ १० गते जिल्ला सुरक्षा समिति पाल्पाको बैठकले निर्णय गरेअनुसार विस्फोटको