श्रोत बिहीन आयोजनालाई पहिलो प्राथमिकतामा राख्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसाय महासंघले आगामी आर्थिक बर्षको बजेटमा श्रोत विहिन आयोजनालाई पहिलो प्राथमिकतामा राख्न सरकारसँग माग गरेको छ । महासंघका अध्यक्ष रवि सिंहले विगतमा स्रोत सुनिश्चिता गरेर अघि

स्तरोन्नतिका लागि धुलिखेल–खावा खण्ड दिउँसो बन्द

धुलिखेल । अरनिका राजमार्गअन्तर्गत धुलिखेल–खावा खण्ड दुई दिनका लागि दिउँसोको समयमा बन्द गरिएको छ । सडक स्तरोन्नति जारी रहेकाले शनिबार र भोलि दिउँसो उक्त खण्डमा आवागमन बन्द गरिएको हो ।

फास्ट ट्रयाकको धेद्रे जोडी सुरुङमा ‘ब्रेक थ्रु’

काठमाडौं । काठमाडौं -तराई-मधेश द्रुतमार्ग अन्तर्गत धेद्रे सुरुङमा रहेका जोडी सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । शुक्रबार मकवानपुरको बकैया गाउँपालिकामा निर्माणाधिन धेद्रे सुरुङमार्गको जोडी सुरुङको ब्रेक थ्रु भएको हो ।

कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–१ र पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी नदीमा युनिक मोटरेवल पुल निर्माण भएको छ । पुल निर्माणपछि पाल्पा र तनहुँको यात्रा सहज हुने भएको छ। गण्डकी

एक घण्टा लगाएर रनवेको प्वाल टालेपछि विमानस्थल सुचारु, होल्डका जहाज अवतरण

काठमाडौं । धावनमार्ग (रनवे)मा परेको प्वाल टालेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । एक घण्टा लगाएर रनवेमा परेको सानो प्वाललाई टेलेपछि अहिले सबै उडान अनवतरण सामान्य भएको त्रिभुवन अन्तर्राष्ट्रिय

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित

गण्डकी । गण्डकी प्रदेश सरकारले पूर्वाधारतर्फका एक सय ६६ बहुवर्षीय आयोजनाका लागि करिब १३ अर्ब रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । प्रदेशका ११ वटै जिल्लामा बन्ने सडक, पक्की पुल र

नेपालगञ्ज–गुलरिया सडकको ६५ प्रतिशत काम सकियो

बाँके । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडक खण्डको ६५ प्रतिशत कार्य सम्पन्न भएको छ । नेपालगञ्जको नन्दनी मिलदेखि खजुरासम्म कालोपत्रको भएको छ । नेपालगञ्जस्थित हुलाकी राजमार्ग निर्देशनालय कार्यालयका सूचना

सुपर तल्लो बागमतीमा लक्ष्मी सनराइज बैंककाे अगुवाइमा लगानी गर्ने सम्झौता

काठमाडौं । ४१.३१४  मेगावाटको सुपर तल्लो बागमती जलविद्युत् परियोजनामा लक्ष्मी सनराइज बैंकको अगुवाईमा लगानी गर्ने सम्झौता भएको छ । लक्ष्मी सनराईज बैंक लिमिटेड नेतृत्वको सहवित्तियकरणमा सहभागी बैंकहरु र सुपर बागमती

राजधानीको सबै पेट्रोल पम्पमा पहेलो रंग, शौचालय अनिवार्य

काठमाडौं । काठमाडौं महानगरपालिकाको अग्रसरतामा राजधानीका सम्पूर्ण पेट्रोल पम्पमा एकरुपता ल्याउन पहेंलो रंग लगाइएकाे छ । राजधानीमा रहेको पेट्रोल पम्पहरुलाई व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले पम्पहरुमा पहेंलो रंग लगाउन लगाएको हो

‘पाइपलाइनबाट डिजेल आइरहेको छ, मट्टितेल र पेट्रोल पनि त्यही पाइपबाट ल्याउने हो’

नेपाल आयल निगम नेपालमा पेट्रोलियम पदार्थको कारोबार गर्ने सरकारी स्वामित्वको एक मात्र संस्थान हो । यो संस्थानले केही सीमित स्थानमा पेट्रोल पम्प आफैंले सञ्चालन गर्नुवाहेक अन्य प्रकारको व्यवसायिक काम गरेको