वर्षाका कारण मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती

तनहुँ । निर्माणाधीन मुग्लिन–पोखरा सडकखण्ड ढिलाइ हुँदा वर्षामा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ । केही दिनदेखि परेको वर्षाका कारण राजमार्ग हिलाम्य र जलमग्न हुँदा सर्वसाधारणले सास्ती बेहोरेका हुन् । मुग्लिन–पोखरा सडक

१ अर्ब ६८ करोडमा नारायणी नदीमा बन्दैछ सिग्नेचर पुल, प्रधानमन्त्रीद्वारा शिलान्याश

नवलपरासी । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदीमा बन्ने सिग्नेचर पुलको शिलान्याश गरेका छन् । नारायणी किनारमा सोमबार आयोजित एक कार्यक्रमबीच प्रधानमन्त्रीले पुलको शिलान्यास गरेका हुन् । शिलान्यास कार्यक्रममा

मलेखु -तिप्लिङ -स्याफ्रुबेंसी वैकल्पिक मार्ग बनाउन अर्थमन्त्रीसँग माग

काठमाडौं । पासाङ ल्ह्यामु राजमार्गको वेत्रावती–धुन्चे–स्याफ्रुबेंसी हुँदै उत्तरी छिमेकी चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ जोड्ने सडकको वैकल्पिक बाटो निर्माणमा जोड दिन एक प्रतिनिधिमण्डलले अर्थमन्त्री वर्षमान पुनसँग भेटवार्ता गर्दै शनिबार यस्तो

बाइस महिनामा पनि बनेन दुई किमी सडक

गण्डकी । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत कास्कीको हरिचोक–याम्दी खण्डको दुवैतिर चार लेनको चिल्लो सडक छ । बीचको करिब दुई हजार दुई सय मिटर सडक भने अहिले पनि कच्ची छ

सर्लाहीमा पूर्व–पश्चिम रेलमार्ग निर्माणको काम ९० प्रतिशत सकियो

सर्लाही । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व–पश्चिम विद्युतीय रेल मार्ग निर्माणको काम सर्लाहीमा मात्र ९० प्रतिशत सकिएको छ । पूर्व–पश्चिम विद्युतीय रेलमार्गअन्तर्गत सर्लाही खण्डमा ९० प्रतिशत काम सकिएको आयोजनाको

आईसीपी र आईसीडीको संरचनागत सुधारको माग

काठमाडौं। बारा–पर्सा औद्योगिक करिडरका उद्योगी व्यापारीले देशको मुख्य नाका वीरगन्जको एकीकृत जाँच चौकी (आईसीपी) र सुक्खा बन्दरगाह (आईसीडी) को पूर्वाधार सुधारको माग गरेका छन् । स्थानीय उद्यमीको संस्था वीरगन्ज उद्योग

कर्णाली कोरिडोरको १२३ किलोमिटर दुरीमा १६ पक्की पुल निर्माण

कालीकोट । कर्णाली कोरिडोरअन्तर्गत कालीकोटको नरहरिनाथ गाउँपालिका–८ खुलालुबाट हुम्लाको सलिसल्लासम्म १६ वटा पक्की पुल निर्माण भएका छन् । गत वैशाखदेखि हालसम्म कर्णाली करिडोरअन्तर्गत उक्त खण्डमा १६ वटा पक्की पुल निर्माण

गत साउनदेखि चैत मसान्तसम्म २२४ वटा निर्माण कम्पनी कालोसूचीमा

काठमाडौं चालु आर्थिक वर्षको पछिल्लो ९ महिनामा मात्रै २२४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सरकारले विकास निर्माणको ठेक्का लिएर खरिद सम्झौता बमोजिम समयमा निर्माण कार्य सम्पन्न नगरेका तथा अन्य

मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला हाइड्रो निर्माण हुने, ४ वर्षपछि व्यवसायिक उत्पादन

काठमाडौं । मनाङमा ४.८ मेगावाटको स्याल्क्यु खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ । एलाईन्स इनर्जी सोलुसन्स प्रालिले मनाङको चामे र नासोँ गाउँपालिकामा अवस्थित स्याल्क्यु खोलामा आयोजना निर्माण गर्न लागेको

समयअघि नै यसरी ‘ब्रेक थ्रु’ भयो सुनकोशी मरिणको सुरुङ, पानी बगाउन अझै डेढ वर्ष लाग्ने

काठमाडौं । तराई–मधेसमा १२ महिना नै सिँचाइ सुविधा पुर्‍याउने लक्ष्यका साथ सुरूगरिएको सुनकोशी मरिण डाइभर्सन आयोजनाको सुरुङ निर्माण सम्पन्न भएको छ । आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले स्वीच थिचेपछि