सुनकोशी-मरिण डाइभर्सन ब्रेक थ्रु भएसँगै अर्थतन्त्रमा गुणात्मक योगदान

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएसँगै राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताएका छन् । सुनकोशी मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको आज सिन्धुलीको सुनकोशी गाउँपालिका–७

सुनकोशी-मरिण डाइभर्सनको सुरुङ ‘ब्रेक थ्रु’, मधेसका ५ जिल्लामा वर्षैभरि सिँचाइ

कमलामाई (सिन्धुली) । सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको सुरुङको ‘ब्रेक थ्रु’ भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी गाउँपालिका–७ कानढुङ्ग्रीमा एक समारोहबीच सुरुङको ‘ब्रेक थ्रु’ गरेका छन् । प्रधानमन्त्री दाहालले

सुनकोशी मरिन डाइभर्सनको बाँकी काम निर्धारित समयमै सम्पन्न गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँकी काम निर्धारित समयमा सम्पन्न गर्न निर्देशन दिएका छन् । आज आयोजनास्थल अनुगमनका क्रममा सुनकोशी गाउँपालिकामा सम्बद्ध पक्षबाट आयोजनाबारे

मुग्लिन-पोखरा सडक विस्तारः १३ वटा पुल सम्पन्न, ११ निर्माणाधीन

तनहुँ । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत पूर्वी र पश्चिम खण्डमा पुल निर्माण धमाधम भइरहेको छ । पूर्वी खण्डमा १३ वटा पक्की पुल निर्माण भइसकेका छन् भने पश्चिममा ११ वटा निर्माणको चरणमा

कहाँ पुग्यो चीन जोड्ने गल्छी-रसुवागढी सडक निर्माण ?

सडक निर्माणका लागि हाल जग्गाको लगत कट्टा गरिँदै छ। कतिपय स्थानमा भने मुआब्जा नपाएको भन्दै स्थानीयहरुले विरोध गर्नुका साथै मुद्दा दायर गरेका छन् । काठमाडौं । लामो समयको प्रयासपछि अन्ततः

तीन दशकपछि बागमती सिँचाइ आयोजनाको जीर्णोद्धार

जनकपुर । बागमती सिँचाइ आयोजनाको मुख्य संरचना (ब्यारेज) को तीन दशकपछि मर्मतसम्भार कार्य तीव्र गतिमा सुरु भएको छ । चार सय तीन मिटर लम्बाइ रहेको सो ब्यारेज लामो समयदेखि मर्मतसम्भार

प्रदेशको गौरव सडकमा कालोपत्र हुँदै

तनहुँ । तनहुँको घिरिङ गाउँपालिका–४ मानपुरदेखि बौदीकाली गाउँपालिका डेढगाउँसम्मको खण्डमा कालोपत्र गर्ने काम अन्तिम चरणमा पुगेको छ । यो सडक खण्ड गण्डकी प्रदेशको गौरव आयोजना मानिएको कोरोला– त्रिवेणी सडक आयोजनाअन्तर्गत

१ अर्ब लगानीमा बनिरहेको सिद्धार्थ केबलकारको काम अन्तिम चरणमा, असारबाट सञ्चालनमा आउने

काठमाडौं । रुपन्देही जिल्लाको बुटवलमा एक अर्ब ३ करोड ३० लाख रुपैयाँ लागतमा सिद्धार्थ केबलकार निर्माण भइरहेको छ । रेष्टुरेन्टसहित अन्य विभिन्न सुविधाका साथ निर्माण भइरहेको केबलकारको कार्य हालसम्ममा ९०

नारायणगढ–बुटवल सडकः ५ वर्षमा ५० प्रतिशत काम पूरा

नवलपरासी । विस्तारको क्रममा रहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा ३३ किलोमिटर कालोपत्र भएको छ । ४२ महिनामा सडक विस्तारको काम सक्ने जिम्मा पाएको निर्माण कम्पनीले ६३ महिनामा ५० प्रतिशत काम

रसुवा र तातोपानी नाकाबाट सोझै चोभार सुक्खा बन्दरगाहमा सामान ल्याउन पहल गर्छौं: फुकुआन

काठमाडौं । चीनको स्वशासित क्षेत्र तिब्बत सरकारका उपाध्यक्ष लाङ फुकुआनले चोभारस्थित सुख्खा बन्दरगाहको अवलोकन गरेका छन् । फुकआनसँगै नेपाली महावाणिज्य दूतावास ल्हासाका महावाणिज्यदूत नवराज ढकालले उक्त बन्दरगाहको अवलोकन गरेका हुन्