राष्ट्रिय सुरक्षा र द्रुतमार्ग निर्माण प्राथमिकतामाः मन्त्री राई

काठमाडौँ । नवनियुक्त रक्षामन्त्री मानविर राईले राष्ट्रिय सुरक्षामा विशेष ध्यान दिँदै नेपाली सेनाको क्षमता अभिवृद्धि र काठमाडौँ–तराई/मधेस द्रुतमार्ग समयमै सम्पन्न गर्ने विषय आफ्नो प्राथमिकतामा रहेको बताएका छन् । सिंहदरबारस्थित रक्षा

पूर्वाधार निर्माणलाई तीव्र गतिमा अगाडि बढाउनेछुः मन्त्री दाहाल

काठमाडौं । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भौतिक पूर्वधार निर्माणलाई तीव्र गतिमा अघि बढाउने बताएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा पदबहालीपछि उनले भने, ‘पूर्वाधार निर्माणका कामप्रति नागरिकका गुनासा बढेका

इन्द्रावतीमा बाढीको वितण्डा: पाँचपोखरी सडक क्षतविक्षत, ३ वटा झोलुङ्गे पुल बगायो

काठमाडौं । आइतबार राती याङग्री खोला थुनिएर इन्द्रावतीमा बाढी आउँदा तीनवटा झोलुङ्गे पुल बगाएको छ । बाढीले याङग्री, चिलाउने र चिन्डे-जतन जोड्ने झोलुङ पुल बगाएको हो । पाँचपोखरी थाङपाल गाउँपालिकाका

बाढी पहिरोका कारण १ अर्बको नोक्सान: ६ वटा पुलमा क्षति, दर्जनौं सडक भत्किए

काठमाडौं । केही दिनयताको लगातारको वर्षाका कारणको बाढी र पहिरोले भौतिक पूर्वाधार र जनधनको क्षति भएको छ । बाढी र पहिरोले सडक तथा पुल भत्कदा १ अर्ब रुपैयाँ बढीको क्षति

निर्माण व्यवसायीको गुनासो: अर्थमा प्रभाव पार्न सक्नेले मात्र पैसा पाए

काठमाडौं । निर्माण व्यवसायीहरुले अर्थ मन्त्रालयका कर्मचारीले असहयोग गरेका कारण भुक्तानी नपाएको गुनासो गरेका छन्। सरकार परिवर्तन हुने भएपछि राजनीतिक नेतृत्वले निर्देशन नदिएको र कर्मचारीले भुक्तानीको कामै नगरेको उनीहरुको गुनासो

मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौंमा बाह्रै महिना पानी आउने

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको हेडबक्स सारेपछि मात्रै काठमाडौं उपत्यकामा बाह्रै महिना पानी ल्याउन सकिने बताइएको छ । बुधवार राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै

नौबिसे-मलेखु सडक आज रातिबाट बन्द गरिने

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको नौबिसे–मलेखु सडकखण्ड १५ दिनका लागि राति बन्द गरिने भएको छ । बुधबारदेखि आगामी साउन ९ गतेसम्म रातिको समयमा निर्माणको काम गर्न लागिएको हो । राति

पहिरोमा घर पुरिँदा एक जना मृत्यु

कास्की । पोखरामा पहिरोमा परी एकजनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२७ सहेलापाटाका मनबहादुर थापाको ब्लकले बनेको घर आज बिहान पहिरो पुरिँदा उनका २२ छोरा वर्षीय छोरा भीमबहादुरको मृत्यु भएको

पहिरोले अरनिको राजमार्ग पुनः अवरुद्ध

काभ्रेपलाञ्चोक । अरनिको राजमार्ग अवरुद्ध भएको छ । निरन्तरको वर्षाले निर्माणाधीन धुलिखेल–खावा सडकखण्डमा पहिरो गएकाले राजमार्ग आज पुनः अवरुद्ध भएको हो । स्तरोन्नतिका लागि निर्माणाधीन सडकमा पानी परेका कारण हिलो–लेदो

चार दिनदेखि अवरुद्ध बुद्धसिंह मार्ग खुल्यो, विद्युत् पोल मर्मतमा समस्या

तनहुँ । पृथ्वीराजमार्गको वैकल्पिक सडकका रूपमा विकास गर्न लागिएको बुद्धसिंह मार्गको पहिरो हटाइएको छ । तनहुँको सदरमुकाम दमौलीबाट चितवनको घुमाउने निस्किने उक्त मार्गको विभिन्न ठाउँमा गएको पहिरो हटाउन सोमबार साँझदेखि