अर्थमन्त्रीले निर्माण व्यवसायीलाई भने: गरेको कामको भुक्तानी पाइन
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले निर्माण व्यवसायीहरुको सबै भुक्तानी दिने प्रतिबद्धता जनाएका छन् । नेपाल निर्माण व्यवसायीको टोलीसँग शुक्रबार भएको भेटमा अर्थमन्त्री पौडेलले निर्माण व्यवासायीले भुक्तानी पाइन भनेर