समयमा काम नभएका ५२ सडक र पुलको ठेक्का

काठमाडौं । सडक विभागअन्तर्गतको सडक डिभिजन कार्यालय चरिकोटले ५२ सडक खण्डको ठेक्का तोड्ने चेतावनी दिएको छ । निर्माण कम्पनीले सडक तथा पुल निर्माण गर्न अटेर गरेपछि सडक डिभिजन चरिकोटले ठेक्का

धार्चे पहिरोमा बेपत्ताको खोजी जारी

गोरखा । उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा आइतबार पहिरोमा परी बेपत्ता भएकाहरूको आज बिहानैदेखि खोजी सुरु गरिएको छ । भीषण पहिरोमा परेर बेपत्ता भएका पाँचजनाको आइतबार दिनभर खोजी गरिए

किमाथांका सडक: सिगात्से-विराटनगर सम्बन्ध कहिले जोडिएला?

विराटनगर । भारतको जोगवनीबाट विराटनगर र संखुवासभाको किमाथांका हुँदै चीन जोड्ने कोशी राजमार्ग अझै निर्माण सम्पन्न भएको छैन । खाँदवारी–किमाथांका १६२ किलोमिटरमध्ये हालसम्म १५९ किलोमिटरमात्र कच्ची ट्रयाक खुलेको छ ।

कोभिडपछिकै राम्रो मौद्रिक नीति: निर्माण उद्योग परिषद्‍

काठमाडौं । नेपाल निर्माण उद्योग परिषद्ले मौद्रिक नीतिले देशको अर्थतन्त्र चलायमान बनाउने ढोकाहरु खोलेको जनाएको छ । शक्रुबार नेपाल राष्ट्र बैंकले ल्याएको चालु आर्थिक वर्ष २०८१/०८२ को मौद्रिक नीतिका बारेमा

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्ड चार दिनदेखि ठप्प छ । बागलुङ नगरपालिका–१० दब्ल्याङमा पहिरोले सडकको ट्रयाक नै बगाउँदा चार दिनदेखि करिडोर ठप्प रहेको छ

काठमाडौं-तराई द्रूतमार्ग: सुरुङ र पुल मात्र २३ किलोमिटर, जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ-तराई/मधेस द्रूतमार्ग (फास्ट ट्रयाक) सडक आयोजना निर्धारित समयमै सम्पन्न गर्नेगरी निर्माणलाई तीव्र गतिमा गतिमा अघि बढाइएको छ । नेपाली सेनाको व्यवस्थापनमा निर्माणाधीन सो

भोटखोलामा एक महिनादेखि यातायात सेवा अवरुद्ध

सङ्खुवासभा । उत्तर दक्षिण कोशी राजमार्गअन्तर्गतको सङ्खुवासभाको भोटखोला सडक एक महिनादेखि बन्द छ । सो गाउँपालिका जोड्ने इकुवा खोलाको पक्की पुल बगाएपछि यातायात सेवा अवरुद्ध भएको हो । गत असारको

तीन दशकअघि रेखाङ्कन भएको सडकमा बल्ल कालोपत्र

तनहुँ । करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि लमजुङको कुन्छा जोड्ने सडकमा बल्ल कालोपत्र गर्न थालिएको छ । भानु–११ मानेचौका बजारदेखि आयुर्वेदचोकसम्म पहिलो चरणमा कालोपत्र गर्ने कार्य

महाकाली आयोजनाको काम १८ वर्षमा जम्मा २२ प्रतिशत

कञ्चनपुर । १८ वर्षअघि प्रारम्भ भएको भएको महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति २२ प्रतिशत मात्रै भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना

सधैँ चलिरहने महाकाली सिँचाई आयोजना, १८ वर्षमा २२ प्रतिशत मात्रै काम

कञ्चनपुर । महाकाली सिँचाइ आयोजनाको भौतिक प्रगति १८ वर्षअघिमा २२ प्रतिशत मात्रै भएको छ । राष्ट्रिय गौरवको आयोजना दुई दशक बित्नै लाग्दा पनि सम्पन्न हुन नहुँदा आयोजना क्षेत्रका स्थानीय खिन्न