क्रिप्टोकरेन्सीको लगानीमा नेक्सस खोज्न सरकारी संयन्त्र असफल, उल्टो

९ करोड रुपैयाँ क्रिप्टोकरेन्सीमा लगानी गर्दै विदेशी मुद्रा अपचलन गरेको भन्दै मुद्दा दर्ता गरेको राजस्व अनुसन्धान विभागले क्रिप्टोकरेन्सीमा लगानी गर्न डिजिटल करेन्सी कसरी ल्याउने गरिन्छ भन्ने नेक्सन खोज्न सकेको छैन

जनतालाई देउवा सरकारको महंगी उपहारः दूध, अण्डा, मासु, चामल र दालको मूल्य थेग्नै नसक्ने गरी बढ्यो

काठमाडौं । आज उपभोक्ता अधिकार दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । तर पछिल्लो समय अचाक्ली बढेको वस्तुको मूल्यबारे भने सरकारको ध्यान पटक्कै गएको देखिन्न । प्रधानमन्त्री शेरबहादुर

अर्थतन्त्र खराब हुँदा पनि आर्थिक मुद्दा ओझेलमा, प्रधानमन्त्रीले उद्योग मन्त्रालय ओगट्दा सुधारका काम रोकिए

कोरोना महामारीले थिलथिलो बनाएको उद्योग व्यवसाय र समग्र अर्थतन्त्र कस्तो बनाउने भनेर मिहीन छलफल हुनुपर्ने समयमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पूर्णकालीन नेतृत्व नहुँदा नीतिगत सुधारका लागि छलफल नै हुन

अर्थमन्त्रीलाई प्रहरीको रिपोर्ट: मोबाइल वालेटले अवैध कारोबार बढायो

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले अर्थमन्त्री जनार्दन शर्मालाई डिजिटल वालेटले अबैध कारोबार बढाएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको छ । ब्यूरोले गत साता बुझाएको गोप्य प्रतिवेदनमा आइएमई पे, खल्ती, इसेवामा रकम

गार्मेन्टजस्तै खराब नियतिको बाटोमा सिमेन्ट उद्योग, खर्बौं लगानी जोखिममा

काठमाडौं । सन् २००४ तिर काठमाडौंको सिनामंगल क्षेत्रका घर–घरमा गार्मेन्ट उद्योग सञ्चालनमा थिए । विश्व व्यापार संगठनले कम विकसित मुलुकलाई वैदेशिक व्यापारमा अवसर दिन ‘जनरलाइज सिस्टम अफ प्रिफरेन्स’ (जीएसपी) को

वित्त नीतिले लिड गर्नुपर्ने अर्थतन्त्र मौद्रिक नीतिले ड्राइभ गर्दै, अर्थमन्त्रीको इगोले समस्या बढ्यो

अर्थतन्त्रका कैयौं सूचकांक नकारात्मक हुँदा पनि अर्थतन्त्र चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्नु पर्ने अर्थमन्त्री जनार्दन शर्मा व्यक्तिगत स्वार्थमा केन्द्रित भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थतन्त्रका विषयमा चासो राख्न शुरु गरेका छन्

लत्ताकपडा तस्करको गिरोहमाथि राजस्व अनुसन्धानको निगरानी, मुख्य कारोबारी विदेश भागे

राजस्व अनुसन्धान विभागले भारतबाट लत्ताकपडा तस्करी गर्नेको ‘नेक्सस’ खोज्न शुरु गरेपछि यस्तो कारोबारमा संलग्न व्यक्तिहरु फरार भएका छन् । काठमाडौं । गत कात्तिक १८ गते लक्ष्मीपुजा थियो । प्राय व्यक्ति

कोकाकोलाको करछली मुद्दामा एनसेलको चासो

काठमाडौं । कोकाकोला लगायतका हल्का पेय पदार्थ उत्पादक कम्पनी बोटलर्स नेपालको पुँजीगत लाभकर छली मुद्दामा एनसेलले चासो राखेको पाइएको छ । स्रोतका अनुसार एनसेलको प्यारेन्ट कम्पनी एक्जियटाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्

राष्ट्र बैंकको एक्सनले एक महिनामा १२ अर्बले घट्यो आयात

काठमाडौं । उच्च आयातले देशको शोधानान्तर स्थिति खस्किँदै गएपछि राष्ट्र बैंकले लिएको एक्सनका कारण पछिल्लो एक महिनामा १२ अर्ब रुपैयाँले आयात घटेको छ । राष्ट्र बैंकले उच्च रुपमा आयात हुन

उपत्यकामा नयाँ स्मार्ट सिटी बनाउने गृहकार्य शुरु, प्रस्तावित लागत पौने ३ खर्ब

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले इशान शहरबाट उपत्यकाका नयाँ स्मार्ट सिटी बनाउन गृहकार्य शुरु गरेको छ । प्राधिकरणले उपत्यकामा ४ स्मार्ट सिटी बनाउने भनिएकोमध्ये प्राधिकरणले इशान शहरबाट शुरु गर्नका