घर जग्गाको लगानीले डुब्दै सहकारी संस्था

काठमाडौं । गत वैशाख १२ गते ललितपुरको कुमारीपाटीमा अवस्थित पशुपति बचत तथा ऋण सहकारी संस्थाले सहायक कम्पनी इन्क्रिप्टेड क्रियटर्समार्फत ३ सय घडेरी बिक्रीका लागि सूचना प्रकाशित गर्यो । एक राष्ट्रिय

ठूला उद्योगमा बिजुलीको चरम संकट, अवस्था सुधार नभए कैयौं उद्योग बन्द हुन सक्ने

सरकारले ठूला उद्योगलाई गुणस्तरीय बिजुली दिन नसके पछिल्लो समय स्थापना भएका कैयौं ठूला उद्योग सधैंका लागि बन्द हुने जोखिम देखिएको छ । भैरहवा । बैशाख २० गते दिउँसो सवा २

समयमै पानी नपरे घरमासमेत लोडसेडिङ फर्किने, बिजुली दिन कुलमान असफल

डेढ महिनादेखि उद्योग नियमित विजुली नपाएको अवस्थामा समयमै मनसुन शुरु नभए घरायसी ग्राहकको पनि विजुली कटौती हुने सम्भावना बढेको छ । काठमाडौं । वैशाख १७ गते देशभरका कयौं स्थानमा पानी

४८ खर्ब ५१ अर्बको अर्थतन्त्रको आकार, औसत आम्दानी १ लाख ६७ हजार

काठमाडौं । नेपाली अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब पुगेको छ । केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गरेको विवरण अनुसार चालु आर्थिक वर्षमा ५.८ प्रतिशतले आर्थिक बृद्धिदर हुने अनुमान छ ।

निर्यात गर्नसक्ने काठमा सरकारले सहजीकरण नगर्दा आयात गर्नुपर्ने बाध्यता, ५० अर्बभन्दा बढी लगानी धरापमा

काठमाडौं । आयातमुखी बन्दै गएको देश नेपाल सिमित वस्तुमा मात्रै आत्मनिर्भर छ । तर, प्रचुर सम्भावना रहेको नेपालमा उत्पादन गर्ने ध्येय लिने हो भने धेरै क्षेत्रमा आत्मनिर्भर हुने सक्नेछ ।

अर्थमन्त्रीद्धारा गभर्नरमाथि लगाइएको सूचना चुहाएको आरोप झुटो, चैतमा यो वर्षकै कम एलसी (पूर्णविवरण)

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको सचिवलायले चालु आर्थिक वर्षको चैत १ देखि २५ गतेसम्म आयातका लागि एलसी खोल्ने विभिन्न संस्थाको सम्पूर्ण विवरण सञ्चार माध्यमलाई वितरण गर्यो । सञ्चार माध्यमले पनि

श्रीलंकाकै अवस्थामा नेपालको घरजग्गा कारोबार, कडाइ नगरे समस्या आउन सक्ने

काठमाडौं । श्रीलंकाको जस्तै नेपालको अर्थव्यवस्था पनि खराब अवस्थामा पुग्न लागेको सार्वजनिक चर्चा हुँदै आएको छ । तर सरकारी उच्च अधिकारीहरु अर्थमन्त्री, अर्थसचिव, राष्ट्रिय योजना आयोगका उपाध्यक्षलगायतले भने नेपालको आर्थिक

९ महिनामा २५ खर्ब रुपैयाँको घरजग्गा कारोबार, जग्गा किन्ने पैसा कहाँबाट आयो ?

नेपालीको प्रतिव्यक्ति आय, बैंक वित्तीय संस्थाले प्रवाह गरेको घरजग्गा कर्जा र देशको अर्थतन्त्रभन्दा पनि ठूलो परिणाममा डरलाग्दो गरी घरजग्गा करोबार हुँदा समेत सरकारी निकायले न अनुसन्धान गर्न सकेको छ, न

चामल भन्दै चिनीको तस्करी, अर्बौंको खेल

२०७५ सालमा केपी ओली नेतृत्वको सरकारले चिनीको भन्सार महशुल बढाएपछि चामल भन्दै चिनी ल्याउने बिकृत्ति बढेको तथ्यांकले पुष्टि गर्छ । काठमाडौं । भन्सार इन्सपेक्टरले गाडी चेक जाँच गर्दा शंकास्पद सामान

जडीबुटीको निर्यात बढ्दै, सहुलियत दिए वार्षिक ५ अर्बको निर्यात हुन सक्ने

काठमाडौं । नेपालबाट उत्पादन भई निर्यात हुने वस्तुको हिस्सा निकै कमजोर छ । तर, कतिपय क्षेत्रले निर्यातको हिस्सा निकै कम भए पनि सुधार गर्दै व्यापारघाटा कम गर्न योगदान पुर्याउँदै आएको