धौलागिरीमा पहिचान भयो ‘सेन्चुुरी पदमार्ग’, बाटोमा खिचिएका ५०

काठमाडौं । धौलागिरी हिमालको दक्षिणी आधार शिविरसम्म पुग्ने नयाँ पदमार्ग ‘धौलागिरी सेन्चुरी पदमार्ग’ पहिचान भएको छ । बिहीबार काठमाडौंको नेपाल पर्यटन बोर्डमा भएको पत्रकार सम्मेलन मार्फत ‘धौलागिरी सेन्चुरी पदमार्ग’ शुभारम्भ

अर्थसचिब डा. सुबेदी भन्छन्ः काठमाडौंमा पाइला पाइलामा पैसा छ, तर किन टिप्न सक्नुहुन्न ?

काठमाडौं । अर्थसचिब डा. शान्तराज सुबेदीले नेपालमा मूल्य अभिबृद्धि कर (भ्याट) असफलताको संघारमा पुगेका बताएका छन् । भ्याटमा दर्ता हुने फर्म र कम्पनीहरुले सही विवरण नबुझाउने र सरकारी संयन्त्रले प्रभावकारी

निजामती कर्मचारीलाइ प्रोत्साहन भत्ता दिने सरकारको निर्णय

काठमाडौं । सरकारले तोकिएको समयावधिभन्दा बढी सेवा (काम) गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने भएको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तोकिएको समयावधिभन्दा बढी सेवा गर्ने कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय

पुनर्निर्माण प्राधिकरणका सीईओ ज्ञवाली बर्खास्त

काठमाडौं ।  सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई बर्खास्त गरेको छ । बिहीबार बसको मन्त्रीपरिषदको बैठकले सीइओ ज्ञावालीलाई बर्खास्त गरेको हो । ज्ञवालीको काम सन्तोषजनक नभएको भन्दै

यस्तो छ पुनर्निर्माण प्राधिकरणका सीइओ ज्ञावालीको प्रष्टीकरण

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारलाई स्पष्टीकरण  बुझाएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनले स्पष्टीकरण पत्र बुझाएका हुन् । यस्तो छ

नगद प्रोत्साहन १५ प्रतिशत देउः निर्यातकर्ता

काठमाडौं । नेपालमा पहिलो पटक निर्यात दिवस मनाउन लागिएको अवसर पारेर निर्यातकर्ताहरुले थप नगद प्रोत्साहनको माग गरेका छन् । निकासी दिवसको बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल निर्यात

पुर्ननिर्माण प्राधिकरणका सिईओले बुझाए स्पष्टीकरण

काठमाडौं । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणका कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवालीले सरकारलाई स्पष्टीकरण  बुझाएका छन् । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेर उनले स्पष्टीकरण पत्र बुझाएका हुन् । ज्ञवालीले आफ्नो

खै कसरी बन्ला यो देश ? समाजशास्त्री दिपेश घिमिरेको विचार

प्रसंग एकः काठमाडौको तीनकुनेदेखि माईतीघरसम्मको बाटो निर्माण सम्पन्न भएको दुई वर्ष पनि पुरा भएको छैन । कम्तीमा पनि २० वर्ष टिक्ला जस्तो यो सडक खानेपानीको पाईप विछ्याउनको लागि भन्दै भत्काउन

अवैध मदिरा नियन्त्रण गर्न विभाग सक्रिय

काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा नियन्त्रणको लागि सक्रिय भएर लाग्ने जनाएको छ । विभागको अवैध मदिरा नियन्त्रण समन्वय समितिको वैठकमा विभागका महानिर्देशक चुडामणी शर्माले अन्तःशुल्क ऐन, मदिरा ऐन

विकास आयोजनाले समयमै दाबी नगर्दा दाताले दिन्छु भनेको साढे ३० करोड अनुदान डुब्यो

काठमाडौं । विकास आयोजना प्रमुखहरु गैरजिम्मेवार बन्दा दातृ निकायले नेपाललाई दिन्छु भनेको अनुदान सहयोग पनि गुम्ने गरेको छ । आयोजनाहरुले दातृ निकायसँग समयमै दाबी नगरेको कारण साढे ३० करोड रुपैयाँ