पर्यटकीय गन्तव्य बन्दै इलामको ढापपोखरी

इलाम । स्थानीयको संरक्षणपछि विस्तार भएको सन्दकपुर गाउँपालिका–५ जमुनास्थित ढापपोखरी जिल्लाको नयाँ पर्यटकीय गन्तव्यको रूपमा विकास भएपछि पर्यटकको चहलपहल बढेको छ । पचास रोपनीभन्दा धेरै क्षेत्रफलमा फैलिएको पोखरी, आसपासको चियाबारी

बाढी पिडितले ३ वर्ष पछि पाउने भए पहिलो किस्ताको अनुदान

बर्दिया । बर्दिया र बाँकेमा २०७१ को बाढीबाट प्रभावित परिवारका लागि घर निर्माण गर्न अनुदान दिन थालिएको छ । सहरी विकास तथा भवन निर्माण विभाग, डिभिजन कार्यालय नेपालगन्जले बाढी प्रभावित

चिया बगानमा मजदुर अभाव

इलाम । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना हरियो पत्ती टिप्ने गर्छिन् । ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उनलाई बाध्यता छ । कन्यामकी गुडिया आले एक

रोल्पामा नेपाली सेनाले सिरक्याङभिर फोर्दै सडक बनाउन थाल्यो

रोल्पा । लामो समयसम्म निर्माण हुन नसकेको सुलीचौर–गुराँसे– थवाङ सडक खण्डको सिरक्याङभिर खण्ड निर्माण सुरु गरिएको छ । खड्ग दल गण रोल्पाले शुक्रबारदेखि चट्टान फोर्ने कार्य सुरु गरेको हो ।

जयरामघाट पुल: साउनदेखि खोटाङमा समृद्धिको बाटो खुल्ने

खोटाङ। जिल्लाको प्रमुख नाका जयरामघाटको पक्की पुल असार मसान्तमा निर्माण कार्य सम्पन्न गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने दूधकोसी नदीस्थित जयरामघाटको पक्की पुल नौ

मौरीपालनबाट मनग्य आम्दानी, प्रतिकिलो १ हजार रुपैयाँसम्ममा बिक्री

इलाम। जिर्मलेका निमा राईले मौरीपालन व्यवसायबाट वार्षिक दुई लाख ५० हजार रुपैयाँसम्म आम्दानी गरे । घरमा भएको दुई घार मौरीलाई आधुनिक घारमा सारेर १० वटा घारमार्फत उनले व्यावसायिक रुपमा  मौरीपालन

मासिक साढे ७४ अर्बभन्दा बढीको घाटा ब्यापार गर्दै नेपाल

काठमाडौं । नेपालको अन्तराष्ट्रिय ब्यापारमा घाटाको अंश बर्सेनि बढ्ने गरेको छ । चालु आर्थिक बर्षको नौ महिना अर्थात गत चैत मसान्तसम्ममा नेपालको ब्यापार घाटा ६ खर्ब ७० अर्ब ७६ करोड

साझा प्रकाशनका प्रमुख भन्छन्ः शिक्षामन्त्रीको बहिनीले जागिरै खान नपाउने ? घरमै बस्नु पर्ने ?

साझामा मैले अनियमित किसिमबाट मान्छे भर्ना गरेको होइन । जनकशिक्षा सामाग्री केन्द्रले ३० लाख थान किताब छाप्न दिएको र अंग्रेजी माध्यमको किताब छाप्नु पर्ने भएकोले त्यो कामको प्रयोजनको लागि मात्रै

उन्नत जातको बीउले कृषकलाई आत्मनिर्भर बनाउँदै

बाजुरा । जिल्ला कृषि विकास कार्यालयले वितरण गरेको उन्नत जातको बीउका कारण यस वर्ष २० प्रतिशतले गहुँ उत्पादन बढेको छ । गहुँखेतीका लागि अनुकूल मौसम, उन्नत जातको बीउ प्रयोग र

कैलालीमा माछापालन, छ करोड ४० लाख रुपैयाँ बजेट विनियोजन

धनगढी। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ब्लकका रुपमा एक सय हेक्टर जग्गामा धानखेती र ९५ हेक्टर बराबरको जलाशयमा माछापालन गर्न लागिएको छ । धानको खेती गर्न जिल्लाको साविक फूलबारी, पवेरा