ओलीले लिएको ऋण तिर्न र कर्मचारीलाई तलब खुवाउन

काठमाडौं । विगतमा लिएको ऋणको सावाँब्याज तिर्न र कर्मचारीलाई तलब खुवाउने पैसा नभएपछि सरकारले कार्यतालिका नै संशोधन गरेर ठूलो परिमाणमा आन्तरिक ऋण उठाएको छ । सरकारले चालु आर्थिक वर्षको ३

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने !

काठमाडौं । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनासहित पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीका लागि अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल

उत्पादनमा आधारित कृषिमा सुमनको फड्कोः काउमान्डु र फार्मर्स फार्मबाट कृषि पर्यटन

काठमाडौं । नेपाललाई कृषि प्रधान देश भन्दै सामाजिक शिक्षाको पुस्तकमा पढाइन्छ । उत्पादनमा आधारित अर्थतन्त्रको चर्चा राजनीतिक दलका हरेक नेताले भाषणमा गर्छन् । सरकारले बजेटमा पनि उत्तिकै प्राथमिकताका साथ उल्लेख

अन्तरिक वायुसेवामाथि दोहोरो नीतिः नयाँ लाइसेन्स बाँडिरहने, मर्जमा दबाब दिने

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीमाथि सरकारले दोहोरो नीति लिएको सरोकारवालाहरुको गुनासो छ । सरकारले सहजीकरणका नाममा कडाइ गर्दै जान थालेपछि आन्तरिक वायुसेवा कम्पनीहरु पनि गुनासो गर्न थालेका छन् । हवाई

आफ्नै ‘नीति’ कार्यान्वयन गर्दैन सरकार, फेरि आयल निगम डुबाउने ‘झेल’

पेट्रोलियम पदार्थमाथिको परनिर्भरता घटाउन विद्युतीय सवारी साधनको उत्पादन र प्रयोगलाई प्रोत्साहित गरिनेछ । यातायात क्षेत्रमा नवीकरणीय र स्वच्छ ऊर्जा उपभोग गरी कार्बन उत्सर्जन घटाउँदै लगिनेछ । पेट्रोलियम पाइपलाइन विस्तारका साथै

प्रधानमन्त्रीलाई खुलापत्रः र्‍याडिकल रिफर्मको नाममा राज्यका संयन्त्रलाई पंगु बनाउँदा राष्ट्र नै असफल बन्ने खतरा

सम्माननीय प्रधानमन्त्रीज्यू ! नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा बिहीबार आयोजित सुधारका लागि सहकार्यः राष्ट्रिय आर्थिक बहसमा देशभरका उद्योगी व्यवसायीले नेपालमा उद्योग व्यवसाय गर्दा भएका समस्या तथा उद्यमशीलता मर्न लागेका बारेमा

आठ डाक्टरले उपचार गर्न नसकेको बिरामी अर्थतन्त्र !

पढेका र अर्थतन्त्र बुझेका मान्छेहरु लामो समय अर्थ मन्त्रालयमा नभएका कारण देशको अर्थतन्त्र शिथिल बनेको भन्ने आरोप लाग्दै आएको थियो । अर्थमन्त्री डा. महतको नेतृत्वमा ८ जना विज्ञहरु छन् ।

सेटिङमा ‘किर्ते’ कागजात खडा गरी अर्बौंको मल आयात, ‘एसजीएस’ प्रतिवेदन नै नक्कली

फाइनान्सियल एक्सन टास्क फोर्सको (एफएटीएफ) कालोसूची र अमेरिकाको पनि आर्थिक नाकाबन्दीमा परेको इरानबाट किर्ते र नक्कली कागजातको भरमा नेपालमा रासायनिक मल आपूर्ति भइरहेको तथ्य फेला परेको हो । काठमाडौं ।

दसैं अघि नआउने भयो खाद्यको चिनी, साल्ट ट्रेडिङको भित्रिने झिनो आश

काठमाडौं । चिनी अभावका कारण यसपटकको दसैं तिहार खल्लो हुने भएको छ । सरकारले निक्कै ढिलो गरी चिनी आयात गर्न अनुमति दिएका कारण खाद्य व्यापार तथा व्यवस्था कम्पनीले चाडपर्वको समयमा

आईएमएफ टोली फिर्ता: अर्थमन्त्री र गभर्नरको प्रतिबद्धतापछि ईसीएफको तेस्रो किस्ता निकासा होला ?

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)सँग विस्तारित कर्जा सुविधा (ईसीएफ) लिँदा जनाएका शर्त पूरा गर्ने अर्थमन्त्री र गभर्नरको प्रतिवद्धतापछि ईसीएफ अन्तर्गतको तेस्रो किस्ता वापतको ५ करोड १३ लाख अमेरिकी डलर निकासा गर्न