महालेखालाई २०४८ सालको ऐनले दिएको अधिकार पनि कटौति

काठमाडौं । महालेखा परीक्षकको कार्यालयलाई २०४८ सालको ऐनले दिएको अधिकार पनि कटौति गरेर सरकारले नयाँ ऐन संसदमा दर्ता गराएको छ । सरकारको तर्फबाट अर्थमन्त्री डा. युवराज खतिवडाले प्रतिनिधिसभामा दर्ता गराएको

नेपालीलाई जागिरः ११ प्रतिशतलाई उद्योगले, १४ प्रतिशतलाई विदेशले

काठमाडौं । नेपालीले जागिरको लागि स्वदेशमाभन्दा बढी विदेशमा भर पर्नुपर्ने अबस्था सिर्जना भएको छ । स्वदेशी उद्योग प्रतिष्ठानमा काम गरेर जिविकोपार्जन गर्ने नेपालीकोभन्दा बैदेशिक रोजगारीबाट दैनिकी चलाउने नेपालीको संख्या बढी

एयरलाइन्स भन्छन् ‘दशैँको बुकिङ सकियो’

काठमाडौं । दशैँ आउन १५ दिन अगावै वायु सेवा प्रदायक कम्पनीले टिकट बुकिङ सकिएको जनाएका छन् । यसले खासगरी, लामो तथा दूर्गम गन्तब्यमा जाने यात्रुलाई थप समस्या बेहोर्नुपर्ने देखिन्छ ।

प्रदेश ३ का १० स्थानमा हिल स्टेशन बन्दै, कस्तो बन्छ हिल स्टेशन ?

काठमाण्डौ । ३ नम्बर प्रदेश सरकारले प्रदेशका १० स्थानलाई हिल स्टेशनको रुपमा विकास गर्ने भएको छ । उद्योग, पर्यटन र वन तथा वातावरण मन्त्रालयले १० वटा हिल–स्टेसनको छनोट गरेको छ ।

स्थानीय र प्रदेश सरकारलाई अनुदान दिने बाटो खुल्दै, समपूरक र विशेष अनुदान कार्यविधि मन्त्रिपरिषदमा

काठमाडौं । संघीय (केन्द्र) सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने अनुदानको बाटो खुल्ला गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । केन्द्रले स्थानीय तह र प्रदेश सरकारलाई समपूरक र विशेष

युनियनका नेता साक्षी राखेर अर्थमन्त्रीले दिए सचिबलाई लिष्ट, अर्थका ४ हजारभन्दा बढी कर्मचारी सरुवा हुँदै

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो मन्त्रालय अन्तरगतका कर्मचारी सरुवाको अन्तिम नामावली तयार पारेका छन् । असोज १५ गतेभित्रमा मन्त्रालय अन्तरगतका ४ हजारभन्दा बढी कर्मचारीको सरुवा हुदैछ । तत्कालिन

अर्थमन्त्री डा. खतिवडाले ‘राजिनामा दिन्छु’ भनेपछि रोकियो पुरक बजेटको चर्चा

काठमाडौं । साउन दोस्रो साता नेकपाका अध्यक्षसमेत रहेका प्रधानममन्त्री केपी शर्मा ओलीले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग पूरक बजेट ल्याएर जनताका आकांक्षा पूरा गर्नेबारे छलफल गरे । अर्थमन्त्री डा. युवराज

पैसा नभएर भूकम्पले भत्काएको घर बनाउनु सक्नु भएको छैन ? यसरी पाइन्छ सस्तो ब्याजको ऋण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग निजी आवास निर्माण गर्न सम्झौता गरेका तर आर्थिक अभावका कारण हालसम्म आवास निर्माण सुरु गर्न नसकेका लाभग्राहीले तीन लाखसम्म सहुलियतपूर्ण कर्जा लिन पाउने भएका छन्

बाबुरामले भने–सार्वजनिक खरिद ऐन संशोधन नभए पप्पुले ठेक्का पाइरहन्छन्

काठमाडौं । नेपालको पुल तथा भौतिक संरचना निर्माणको ठेक्का लिएर अलपत्र पारेको भन्दै पप्पु कन्स्ट्रक्सनलाई कारवाही गर्न चौतर्फी दबाव परेको छ । सरकारले मंगलबार मात्रै पप्पुका अध्यक्ष सुमित रौनियारलाई पक्राउका

निर्माण व्यवसायी महासंघका अध्यक्ष सिंहका यस्ता छन् प्राथमिकता

काठमाण्डौ । नेपाल निर्माण व्यवसायी महासंघमा नयाँ नेतृत्व आएको छ । रवि सिंहको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिले आजबाट औपचारिक कार्य प्रारम्भ गरेको छ । नव निर्वाचित अध्यक्ष सिंहले कार्य