राष्ट्र बैंकको भवन शिलान्यास गर्दै गभर्नरले भनेः मेरो

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले आफ्नो घर बनाउदा भन्दा बढी खुसी राष्ट्र बैंकको भवनको शिलान्यास गर्न पाउदा भएको बताएका छन् । २०७२ सालको भूकम्पमा भत्किएको थापाथली

कुशकुमार र भवन भट्टलाई प्रदेश-३ का मुख्यमन्त्रीले भने- सुरुङमार्ग प्रदेशले नै बनाउँछ

हेटौंडा । ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नेपाल पूर्वाधार विकास कम्पनी निर्माण गर्ने भनेको सुरुङमार्गप्रति जनता विश्वस्त नभएको बताएका छन् । आज मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कम्पनीका प्रतिनिधिहरुसंग भएको

मन्त्री चक्रपाणि ‘चक्रब्यूह’मा परेपछि रोकियो जग्गाको कित्ताकाट खोल्ने काम, अब कहिले खुल्छ ?

काठमाडौं । जग्गाको कित्ताकाट कहिले खुल्छ ? भूमिसुधार मन्त्री पदमा कुमारी अर्यालका स्वकीय सचिब बुद्ध घर्ती यस्तो जवाफ दिन्छन्– ‘मलाई त केही थाहा छैन हजुर ।’ त्यसोभए कसलाई थाहा छ

कृषि मन्त्री खनाल भन्छन्– सही काम नगर्ने उद्योग प्रतिष्ठान खारेज गरिन्छ

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनाल ‘बलदेव’ ले अनुगमनको कामलाई निरन्तरता दिने बताएका छन् । आफू मन्त्री भएपछिको ६ महिनाको अवधिमा भए गरेका कामहरुको बारेमा जानकारी दिंदै मन्त्री

नेकपाभित्र पूरक बजेटको लफडाः अध्यक्ष भन्छन्- ल्याउँछौं, महासचिव भन्छन्- ल्याउँदैनौं

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डले भारत भ्रमणका क्रममा सरकारले पूरक बजेट ल्याएर सामाजिक सुरक्षा भत्ता लगायतमा भएका जनताका माग सम्बोधन गर्ने बताएका थिए । भारत भ्रमणबाट

सबै संस्थानमा रोकियो फाइल बढुवा, लोकसेवा भन्छ- नयाँ कर्मचारी थप न

काठमाडौं । पदपूर्तिको लागि खुल्ला प्रतिस्पधाबाट कर्मचारी भर्ना प्रक्रिया नथालेका सार्बजनिक संस्थान सहित सबै संगठित संस्थाहरुमा बार्षिक क्यालेन्डर अनुसारको फाइल बढुवा रोकिएको छ । लोकसेवा आयोगले खुल्ला प्रतिस्पर्धाबाट कर्मचारी भर्ना

अर्थमन्त्रीले भने-अब घरको कम्पाउण्डमा पनि कर लगाउँछौं, गाईबस्तुमा कर लगायो भन्न पाइन्न (अडियोसहित)

काठमाडौं । अर्थमन्त्री युवराज खतिवडाले अब सरकारले घरको कम्पाउण्डमा पनि कर लगाउने बताएका छन् । शहरी इलाकामा घरको कम्पाउण्ड बनाएर जमिन ओगट्ने अनि कृषियोग्य जमिन सरह मालपोत तिर्ने गरेको उल्लेख

एमएलटीयो संचालनमा, छापा हान्ने कर कार्यालय उपत्यकामै १३ पुगे

काठमाडौं । सरकारले मध्यमस्तरीय करदाता कार्यालय संचालनमा ल्याएको छ । काठमाडौं उपत्यका भित्रका १,२ र ३ नम्बर कर कार्यालयलाई खारेज गर्दै मध्यमस्तरीय करदाता कार्यालय (एमएलटीओ) स्थापना गरिएको हो । अर्थमन्त्री

लोकसेवालाई लाग्यो ‘सुपर भन्सार’ बनेको आरोप, सरकारकै सहमतिमा गरेका हौंः आयोग

काठमाडौं । संबैधानिक निकाय लोकसेवा आयोगले आफ्नो संबैधानिक दायित्व पूरा गर्दा पनि आफूहरुसँग अनावश्यक रुपमा पैसा असुलेको भन्दै संगठित संस्थाहरुले आपत्ति जनाएका छन् । सरकारको ५० प्रतिशत वा सोभन्दा बढी

खाद्य संस्थानले दशैं तिहारका लागि २ हजार खसीबोका राजधानी भित्राउने

काठमाडौं । नेपाल खाद्य संस्थानले दशैँ तिहार पर्वको लागि खसीबोका किन्न ३ करोड ४९ लाख ३० हजार रुपैयाँ बजेट बिनियोजन गरेको छ । यो वर्षको दशैँका लागि २ हजारको हाराहारीमा