नेपाललाई विश्व बैंकले २३ अर्ब सहुलियत ऋण दिने,

काठमाडौँ । विश्व बैंकले नेपाललाई वित्तीय तथा ऊर्जा क्षेत्र सुधार नीति कार्यान्वयन गर्न करीब २३ अर्ब सहुलियतपूर्ण ऋण सहयोग गर्ने भएको छ । विश्व बैंक तथा अन्तर्राष्ट्रिय मुद्रा कोषको इन्डोनेसियाको

नागरिक दशैंमा व्यस्त, सरकारलाई भने कर उठाउने चटारो

काठमाडौं । नागरिकलाई दशैंको रमझमले राम्रै गरी समातेको छ । बजारमा उपभोग्य बस्तु किन्नेको भिडभाड छ । हुने खाने र हुँदा खाने समेत दशैं मनाउन तम्तयार छन् । घरपरिवारबाट टाढा

अर्थमन्त्रीले अनावश्यक हस्तक्षेप गर्दा ऋणको ब्याज एक प्रतिशत महंगो

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले उठाउने ऋणको ब्याजदर सस्तो गर्न खोज्दा सर्वसाधरणले बैंकबाट लिने कर्जाको ब्याज महंगो भएको छ । राष्ट्र बैंकले गतवर्षदेखि अल्पकालिन ब्याजदरलाई सिमामा राख्नको लागि

अन्तर्राष्ट्रिय मुद्रा कोषको प्रक्षेपण-विश्वको आर्थिक वृद्धिदर ३ दशमलब ७ प्रतिशत

वासिङ्टन । अन्तर्राष्ट्रिय मुद्रा कोषले बढ्दो व्यापारिक तनाव र ऋणको भारका कारण यस वर्ष (सन् २०१८) को विश्वको आर्थिक वृद्धिदर ३ दशमलव ७ प्रतिशतको हाराहारीमा रहने नयाँ प्रक्षेपण सार्वजनिक गरेको

अर्थतन्त्रले लियो टेकअफ, लगातार ३ वर्ष ६ प्रतिशत बढीको आर्थिक बृद्धि

काठमाडौं । नेपालले लगातार ३ आर्थिक वर्षमा ६ प्रतिशत बढीको आर्थिक बृद्धिदर गर्ने देखिएको छ । लगातार ३ आर्थिक वर्षसम्म ६ प्रतिशतभन्दा बढी आर्थिक बृद्धिदर अहिलेसम्म भएको थिएन । विश्व

पुननिर्माणमा बेथितिः हाजिरी कार्यक्षेत्रमा, इन्जिनियर कलेजमा

काठमाडौं । भूकम्पपछिको पुननिर्माणमा खटाइएका प्रविधिक कर्मचारी (इन्जिनियर) ले जिम्मेवारी वहन नगर्दा पुननिर्माण कार्य नै प्रभावित भएको छ । कतिपय स्थानमा खटाइएका इन्जिनियरले तोकिएको कार्यक्षेत्रमा उपयुक्त समय मिलाएर जाने र

समयमै ठेक्का अघि बढाउन अर्थ समितिको निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, अर्थ समितिले मङ्सिरभित्र ठेक्का प्रक्रिया पूरा गरी दोस्रो चौमासिकसम्म ६० प्रतिशत, जेठसम्म ९० प्रतिशत र असारमा १० प्रतिशतभन्दा बढी खर्च हुने गरी कार्य गराउन अर्थ मन्त्रालयलाई निर्देशन

कुखुरापालनमा बीस अर्ब बाहिरिँदै, दानाका कच्चा पदार्थमा १६ अर्ब विदेशिने

चितवन । कुखुरापालन व्यवसायमा वार्षिक २० अर्बभन्दा बढी रकम बाहिरिने गरेको छ । दानाको कच्चा पदार्थ, प्यारेन्ट चल्ला, औषधि, भिटामिन, उपकरणलगायत विदेशबाट आयात गर्नु परेका कारण सो रकम बाहिरिने गरेको

अर्थमन्त्रीका ज्वाइलाई नियम मिचेर नागरिक लगानी कोषको संचालक बनाइयो

काठमाडौं । आफू अर्थमन्त्री भएको भोलिपल्टै राष्ट्र बैंकको विराटनगर कार्यालयबाट काजमा अर्थमन्त्रालय तानेका डा. युवराज खतिवडाले आफ्ना ज्वाइलाई नियम विपरित नागरिक लगानी कोषको संचालकमा नियुक्त गरेका छन् । अर्थमन्त्री डा.

अर्थ र उद्योगमन्त्रीको भर परेनन् प्रधानमन्त्री, निजी क्षेत्रसँग आफैले डिल गर्न फोरम बनाए

काठमाडौं । कर सम्बन्धी कानून लगायतका विषयमा सहजीकरण गर्न अर्थ मन्त्रालय छ । उद्योग, वाणिज्य र व्यापारिक क्षेत्रका कानून लगायत विषयमा सहजीकरण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय छ ।