निजी क्षेत्रका विषयहरूलाई फाष्ट ट्रयाकबाट संबोधन गर्न एफएनसीसीआईको

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले उद्योग मन्त्री सुनिलबहादुर थापासँग सोमबार उद्योग मन्त्रालयमा भेटवार्ता गरेको छ। सो अवसरमा महासंघका अध्यक्ष राणाले औद्योगिक व्यवसायिक

म्याड्रिड शहर हेर्न स्पेन गए काठमाडौंका मेयर विद्यासुन्दर

काठमाडौं । काठमाडौं महाननगरपालिकाका मेयर विद्यासुन्दर शाक्य सोमबार बिहान स्पेन प्रस्थान गरेका छन् । म्याड्रिड महानगरको अबलोकन गर्न र सो महानगरसँग भगिनी सम्बन्ध स्थापित गर्ने उद्देश्यसहित मेयर शाक्य ४ दिनका

आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्का बर्खास्त

काठमाडौं । नेपाल आयाल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्का पदबाट बर्खास्त भएका छन् । निगमको जग्गा खरिद प्रक्रियामा करोडौं रुपैयाँ भ्रष्टाचार गरेको अभियोग लागेका खड्कालाई सोमबार बसेको मन्त्री परिषदको बैठकले

स्थानीय तहले कुन-कुन कर लगाउन सक्छन् ? यस्तो छ, कानुनी व्यवस्था

काठमाडौं । स्थानीय तहको तेस्रो चरणको निर्वाचन आज हुँदैछ । यसअघि २ चरणमा स्थानीय तहको निर्वाचन भइसकेको छ । स्थानीय सरकार गठन भइसकेका स्थानहरुमा आवश्यक काम÷कारबाही र विकास निर्माणले गति

५५ बर्षपछि हुलाकको नयाँ स्वरुप, अब नियामकीय जिम्मेवारी

काठमाडौं । सरकारले हुलाक कार्यालयहरुलाई आधुनिक र प्रविधियुक्त बनाउँदै स्वायत्त निकायको रुपमा संचालन गर्ने भएको छ । सूचना तथा संचार मन्त्रालय अन्तर्गतको हुलाक सेवा विभाग र हुलाक कार्यालयहरुलाई आधुनिक सेवा

सम्पत्ति शुद्धिकरण गरेको अभियोगमा दैनिक ४० बढी उजुरी, कारबाही कतिलाई ?

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागमा दैनिक ४० बढी निवेदन पर्ने गरेको पाइएको छ । सरकारले सम्पत्ति शुद्धिकरणको विषयमा प्रष्ट नभएकालाई कानुनी कारवाहीको दायरामा ल्याउने तयारी गरेपछि दैनिक जसो निवेदन दिनको संख्यामा

राजस्वको बजार अनुगमनः ४ दिनमा ३०२ ब्यापारी कारबाहीमा

काठमाडौं । आन्तरिक राजस्व विभाग अन्तरगतका कार्यालयहरुले थालेको बजार अनुगमनमा ठूलो संख्यामा ब्यापारीहरु कारबाहीमा परेका छन् । गत भदौ २७ गतेदेखि थालिएको बजार अनुगमनमा ४ दिनमै ३ सयभन्दा बढी ब्यापारिक

तराईमा आएको बाढीले आर्थिक बृद्धिदर घटाउने : विश्व बैंक

काठमाडौं । तराईमा आएको बाढीको कारण नेपालको आर्थिक बृद्धिदर घट्ने विश्व बैंकले जनाएको छ । विश्व बैैंकले सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपटेडमा बाढीको असर आर्थिक बृद्धिदरमा देखिने उल्लेख छ ।

सरकार भन्छः नेपालमा १ लाख युवा मात्रै बेरोजगार छन्

काठमाडौं । सरकारले नेपालमा १ लाख ९ हजार जना युवा बेरोजगार भएको तथ्याङक सार्वजनिक गरेको छ । श्रम तथा रोजगार मन्त्रालय अन्तरगतको श्रम विभागले सो तथ्याङक सार्बजनिक गरेको हो ।

अमेरिकनदेखि जिम्माबेलीसम्म जागिर खान आउँछन् नेपाल

काठमाडौं । वैदेशिक रोजगारीका वार्षिक लाखौं नेपाली बाहिरिने गरेका छन् । नेपालमा रोजगारीको वातावरण नभएकाले वैदेशिक रोजगारीमा जानु परेको धेरै नेपालीहरुको गुनासो हुन्छ । तर, यही नेपालमा लाखौं नेपाली रोजगार