दिगो विकास लक्ष्यमा कोलम्बियाको फड्को

सेप्टेम्बर २०१५ मा १९३ देशका अग्रणी नेताहरुले मानव विकासको प्रवर्धनका लागि इतिहासकै सबैभन्दा महत्वकांक्षी योजना अघिसारे, त्यो थियो सन् २०३० सम्म दिगो विकास लक्ष्यहरु हासिल गर्नु । आज प्रक्रिया सुरु

मापदण्ड विपरितका घरलाई पनि मान्यता दिँदै काठमाडौं महानगरपालिका

काठमाडौं । काठमाडौं महानगरपालिकाले भवन निर्माण मापदण्ड विपरित निर्माण भएका घरलाई पनि मान्यता दिने भएको छ । भवन निर्माण मापदण्ड व्यवहारिक नभएको भन्दै महानगरपालिकाको नगरसभाले मापदण्ड विपरितका घरलाई पनि मान्यता

बैदेशिक रोजगारीबाट फर्केका ६८ प्रतिशत नेपाली स्वरोजगार

काठमाडौं । बिदेशमा काम गरेर फर्किएका ६८ प्रतिशत नेपालीले आफ्नै ब्यवसाय सुरु गर्ने गरेका तथ्य सार्बजनिक भएको छ । तर, यस्तो संख्या बैदेशिक रोजगारीबाट फर्केपछि फेरि विदेश जान्न भन्नेहरुको हो

चेम्बरले भन्यो- बजार अनुगमन व्यवहारिक छैन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले बजार अनुगमनका क्रममा व्यापार व्यवसायीको पसल शिलबन्दी गरी बजारमा असहज स्थिति सिर्जना गरेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरका कावा महासचिव नीलकण्ठ

घरजग्गा कर बढाइँदै, बर्षभरीमा ८६ वटा काम गर्ने विद्यासुन्दरको घोषणा

काठमाडौं । काठमाडौं महानगरपालिकाका घरजग्गा कर बढाउन फेरि गृहकार्य थालेको छ । महानगरका मेयर विद्यासुन्दर शाक्यले जनप्रतिनिधिको सय दिन कार्य प्रगति सार्वजनिकीकरण कार्यक्रममा घरजग्गा कर पुनारावलकन गर्ने बताएका हुन् ।

विराटनगर महानगरको बजेट १ अर्ब ६१ करोड, के के छन् कार्यक्रम ?

मोरङ । विराटनगर महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पहिलोपटक १ अर्व ६१ करोड बराबरको अनुमानित बजेट सार्वजनिक गर्ने तयारी गरेको छ । यही भदौ २३ गते विराटनगरमा हुन गइरहेको नगर परिषद् बैठकले

ठूला आयोजनामा चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न विनोद चौधरीको आग्रह

काठमाडौं । चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले नेपालका ठूला परियोजनामा लगानीका लागि चिनियाँ लगानीकर्तालाई प्रोत्साहित गर्न नेपालका लागि चीनका राजदूत यु होङलाई आग्रह गरे । मंगलबार चौधरी ग्रुपको अवलोकन भ्रमणमा

मदिरामा राजस्व ठगी, नक्कली स्टीकर भारतमा बन्ने खुलासा

वीरगञ्ज । आन्तरिक कार्यालयको छापअंकित ५० केजी ८७ हजारभन्दा बढी नक्कली स्टीकरसहित आइतबार पक्राउ परेका भारतीय वीरेन्द्र गुप्तालाई थुनामा राखी अनुसन्धान भइरहेको छ । भारतबाट समान लिई नेपालतर्फ आइरहेको हिमालय

सवारी साधनबाट २० अर्ब राजस्व

काठमाडौं । पछिल्लो चार वर्षमा सवारी राजस्व झण्डै तेब्बरले वृद्धि भएको छ । सवारीसाधन भित्रिएपछि त्यसबापत सरकारले आर्थिक वर्ष २०७३/७४ मा २० अर्ब ३२ करोड २९ लाख ६२ हजार रुपैयाँ

अर्थतन्त्रलाई नवीन सोच अनुरुप विकास गरिनुपर्छ- प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी दिनमा गर्न लागिएको विभिन्न तहको निर्वाचन सँगसँगै आर्थिक सुकारका कार्यक्रमहरुमार्फत लगानी अभिवृद्धिको वातावरण तयार हुने बताएका छन् । प्रधानमन्त्री देउवाले सोमवार राष्ट्रिय विकास समस्या