विपदको नाममा फाइदा उठाउनेलाई ५ लाख जरिवाना

काठमाडौं । प्राकृतिक विपदको नाममा कसैले लापरवाही गरे ५ लाख रुपैयाँ जरिवाना र कडा कानुनी कारवाही हुने भएको छ । व्यवस्थापिका संसद्मा दर्ता भएको ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानूनलाई

आयल निगमले जग्गा खरिदमा अनियमितता गरेको संसदीय समितिको ठहर

काठमाडौं । व्यवस्थापिका–संसद्को उद्योग, वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिले नेपाल आयल निगमले तीन महिनाका लागि पेट्रोलियम पदार्थ भण्डारण गर्न खरिद गरेको जग्गामा अनियमितता भएको प्रतिवेदन पारित गरेको छ ।

१८ देशका महिला उद्धमी काठमाडौंमा, अनुभव बाँड्न सहयोगी हुने

काठमाडौं । १८ देशका महिला उद्यमीहरु सहभागी भएको अन्तराष्ट्रिय महिला व्यवसाय सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले अन्तर्राष्ट्रिय महिला व्यवसायी सम्मेलनको आज उद्घाटन गरे । दक्षिण एशिया महिला

सञ्चय कोषको कार्यबहाक प्रशासकमा रौनियार

काठमाडौँ  । सरकारले कर्मचारी सञ्चय कोषको कार्यवाहक प्रशासकमा दीपक रौनियारलाई नियुक्त गरेको छ । कृष्णप्रसाद आचार्यको पदावधि सकिएपछि सरकारले उनलाई कामु प्रशासकको जिम्मेबारी दिएको हो । जलविद्युत लगानी तथा विकास कम्पनी

चिनियाँ लगानीकर्तासँग परराष्ट्रमन्त्रीले भनेः नेपालमा लगानी गर्नुहोस्

काठमाडौं । उपप्रधानमन्त्री कृष्णबहादुर महराले नेपालमा लगानीका लागि उपयुक्त वातावरण तयार भएकाले पूर्वाधारका क्षेत्रमा लगानी गर्न चिनियाँ व्यापारी तथा लगानीकर्तासँग आग्रह गरेका छन् । ग्वाङन्दोङ प्रान्तस्थित नेपाली महावाणिज्यदूतावासले आज आयोजना

निजगढ विमानस्थल निर्माणका लागि रुख काट्ने जिम्मा सेनालाई

काठमाडौं । बाराको निजगढमा निर्माण गर्न प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि नेपाली सेनासँग औपचारिक सहमति गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाली सेनाको इन्जिनियरिङ विभागबीच शनिबार सहमतिपत्रमा

टेलिकमलाई पुनर्निर्माण प्राधिकरणको प्रश्नः धरहरा बनाउने कि नबनाउने ?

काठमाडौँ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले नेपाल टेलिकमलाई पाँच दिनभित्र धरहरा पुनर्निर्माणसम्बन्धमा आफ्नो आधिकारिक प्रस्ताव एवं धारणा तयार गरी प्राधिकरणसमक्ष पेश गर्न निर्देशन दिएको छ । प्राधिकरणले भदौ १२ गते टेलिकमलाई

श्रमिकका हक दिलाउन सरकारसँग भिड्न तयार– जिफन्ट अध्यक्ष विष्णु रिमाल

काठमाडौ । नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) का अध्यक्ष विष्णु रिमालले श्रमिकका जायज हक स्थापित गराउन सरकारसँग भिड्ने चेतावनी दिएका छन् । नेपाल स्वतन्त्र होटल, क्यासिनो तथा रेष्टुरेन्ट यूनियन(नेस्वहोमयू)को दशौं राष्ट्रिय

ठगी गर्ने व्यवसायीलाई कारवाही गरि छाड्छु: आपूर्तिमन्त्री

काठमाडौं । आपूर्ति मन्त्री शिवकुमार मण्डलले दरबारमार्गमा चर्को मूल्य लिने व्यवसायीलाई कानुन अनुसार कार्वाही हुने स्पष्ट पारेका छन् । शिलबन्दी गरीएका पसल खुलाउन माग गर्न आएको नेपाल उद्योग वाणिज्य महासंघको

नेपाली नम्बर प्लेटको ग्यास बुलेट संचालनको व्यवस्था मिलाउन सांसद्हरुको माग

काठमाडौं । एलपी ग्यास खरिद प्रक्रियालाई सहज बनाउन नेपाली नम्बर प्लेटका बुलेट छिटो सञ्चालन गर्नुपर्नेमा सांसदहरुले जोड दिएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिअन्तर्गतको आपूर्ति तथा उपभोक्ता