सिलप्याक रक्सी नक्कली नहुने गरी सरकारले गरिदियो सुरक्षा

काठमाडौं । तपाइले पिउने गरेको रक्सी नक्कली वा कम गुणस्तरको पर्ला कि भन्ने कत्तिको डर लाग्छ ? लाग्ने गरेको छ भने अबदेखि केही ढुक्क हुने दिन आएको छ । सरकारले

४ हजार लिटर पेट्रोलियम पदार्थमा ८५ लिटर क्षतिपूर्ति पाउनु पर्ने माग राख्दै व्यवसायी आन्दोलनमा

काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसियशनले इन्धन ढुवानीका क्रममा हुने प्राविधिक नोक्सानीको क्षतिपूर्ति बढाउन माग गरेको छ । आज आयोजित पत्रकार सम्मेलनमा एशोसियशनका अध्यक्ष लीलेन्द्रप्रसाद प्रधानले व्यवसायीले अघिसारेका समस्या

सूर्यबहादुरले लिन थालेको भारतीय दूताबासको अनुदान देउवाले रोके

काठमाडौं । भारतीय दुताबासले आफै आयोजना छनोट गरी प्रत्येक बर्ष दिने गरेको ५ करोड रुपैयाँसम्मको अनुदान सहयोग लिन नेपालले अस्वीकार गरेको छ । हरेक ३ बर्षमा सकिने सो सम्झौताको म्याद

ऐन आउने वित्तिकै मर्जरको तयारीमा कमोडिटी एक्सचेन्जहरु

काठमाडौं । धितोपत्र बोर्डले वस्तु बजार सम्बन्धी विधेयक २०७४ पारित भएपछि सरोकारवालासँग छलफल गर्यो । छलफलमा सहभागी भएका कमोडिटीका प्रवद्र्धक तथा संचालक व्यवसायीको मुख्य चासो विधेयकमा उल्लेख गरिएको न्यूनतम चुक्ता

स्वीस बैंकमा सबैभन्दा बढी पैसा बेलायतीको, यी हुन् विश्वका शीर्ष १० देश (सूचिसहित)

एजेन्सी । स्वीस बैंकमा पैसा राख्नेको सूचीमा सवैभन्दा धेरै बेलायती रहेको तथ्यांक सार्वजनिक भएको छ । शीर्ष १० को सूचीमा बेलायत पहिलो हो भने दोस्रोमा अमेरिका रहेको छ । वेस्ट

कतै जागिर नपाएपछि मौरीपालनमा सफल भए यी युवा

पोखरा । पढाइ सकेपछि जागिर खोज्दा कतै नपाएपछि कास्कीको पोखरा–लेखनाथ महानगरपालिका– ३१ बेगनासतालका एक युवा मौरीपालन व्यवसायमा लागेर उदाहरणीय कृषक बनेका छन् । सो ठाउँका कृषक सूर्यप्रसाद लामिछानेले बेगनास मौरीघार

काठमाडौं महानगरले १ अर्बको घरजग्गा र ७ करोडको गाडी किन्ने

काठमाडौं । काठमाडौं महानगरले १ अर्ब रुपैयाँको घरजग्गा ७ करोड रुपैयाँको गाडी किन्ने भएको छ । घरजग्गा र गाडी महानगरले चालु आर्थिक बर्षको कार्यक्रम तथा बजेटमार्फत् खरिद गर्न लागेको हो

नुवाकोटमा जग्गा नभएका भूकम्प पीडितले घडेरी खरिदका लागि दुई लाख रुपैयाँ माग्न एकमात्र निवेदन

नुवाकोट । भूकम्प प्रभावित लाभग्राही सूचीमा परेका तर, जग्गा नभएका भूकम्पपीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरुप २ लाख दिने सरकारको निर्णय भएपनि नुवाकोटमा त्यसको आकर्षण निकै कम देखिएको छ । भूमिहिन

लेखापरिक्षक बीच भइरहेको बिभेद अन्त्य गर्न माग

  काठमाण्डौं । लेखापरीक्षकहरुको छाता संगठन नेपाल अडिटर्स एशोसिएशन (अडान) को १२ औं स्थापना दिवस काठमाण्डौंमा सम्पन्न भएको छ । स्थापना दिवस विशेष समारोहको उद्घाटन गर्दै महालेखापरीक्षक टंकमणी शर्माले लेखापाल

व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न वाणिज्यमन्त्री विश्वकर्माको सुझाव

काठमाडौं । वाणिज्यमन्त्री मीन विश्वकर्माले व्यवसायीलाई उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाव दिएक छन् । नेपाल चेम्बर अफ कमर्शको टोलीले आज मन्त्रालयमा गरेको भेटका क्रममा मन्त्री विश्वकर्माले मुलुकको आर्थिक विकासको मेरुदण्ड