प्रधानमन्त्री र अर्थमन्त्रीको प्रदेशलाई सबैभन्दा बढी बजेट, तपाइको

काठमाडौं । सरकारले आगामी आर्थिक बर्षको लागि सबैभन्दा बढी बजेट १ नम्बर प्रदेशलाई दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अर्थमन्त्री डा. युवराज खतिवडाको पूख्यौंली घर रहेको सो प्रदेशलाई

बजेटपछि महंगिए यी वस्तु, केमा कति बढ्यो कर ?

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गरेका छन् । बजेटमार्फत अर्थमन्त्रीले विभिन्न वस्तुहरुमा कर बढाएका छन् । सरकारको बजेट घोषणासँगै उपभोक्ताले मदिरा, चुरोट, सूर्तीजन्य

कम्युनिष्ट सरकारको बजेटः धनीलाई थपियो करको भार, मध्यम वर्ग र गरिबलाई राहत

काठमाडौं । आर्थिक वर्ष २०७५/०७६ देखि आय करमा नयाँ व्यस्था लागु हुने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आज बजेट सार्वजनिक गर्दै करका नयाँ दर लागू गरेका हुन् ।

अर्थमन्त्रीले भनेः १३ खर्ब १५ अर्ब खर्च गर्छाैं, ८ प्रतिशतको आर्थिक बृद्धि हुन्छ

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक बर्षको लागि १३ खर्ब १५ अर्ब रुपैयाँको बजेट ल्याएका छन् । उनले ब्यवस्थापिका संसदमा बजेट पेश गर्दै यस्तो जानकारी गराएका हुन् ।

पूर्वअर्थमन्त्री महतले भने- वृद्धभत्ता बारे कम्युनिष्टले भर्खर कुरा बुझे

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले ल्याएको बजेट सपनाहरुको खेती भएको कांग्रेस नेतासमेत रहेका पूर्वअर्थमन्त्री डा. रामशरण महतले टिप्पणी गरेका छन् । क्लिकमाण्डूसँग कुरा गर्दै महतले भने, ‘बजेटमा धेरै सपनाहरु

विवादित निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट ४ करोड पुर्याइयो

काठमाडौं । सांसद्हरुले सिधै खर्च गर्ने विवादित बनेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको बजेट बढेको छ । ३ करोड रहेको निर्वाचन क्षेत्र विकास कार्यक्रमको लागि अर्थमन्त्री डा युवराज खतिवडाले ४ करोडको

‘पहिला देश, अनिमात्रै विदेश’,  २ वर्षभित्र २० लाख पर्यटक भित्र्याउने सरकारको घोषणा

काठमाडौं । सरकारले पर्यटनलाई विशेष प्राथमिकतामा राखेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज खतिवडाले सन् आगामी २ वर्षभित्र २० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरे ।

उद्योग दर्ता सहज बनाइने, तोकिएकै समयमा उत्पादन थाल्नेलाई सहुलियत

काठमाडौं । सरकारले उद्योग दर्ता प्रक्रियालाई सरल बनाउने भएको छ । निजी क्षेत्रले उद्योग दर्ता प्रक्रिया झन्झटिलो भएको गुनासो गर्दै आएको समयमा आगामी आर्थिक बर्षको लागि ल्याइएको बजेटमा यस्तो ब्यवस्था

घरजग्गा कारोबारमा कडाई, स्वीकृति लिएर मात्र कारोबार गर्न पाइने

काठमाडौं । सरकारले घरजग्गाप्रति कठोर नीति लिएको छ । कृषि योग्य जमिनलाई घर घडेरीकोरुपमा प्रयोग गर्न नपाइने ब्यवस्था मिलाइएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । बजेटमा इजाजत लिएर मात्र

७० वर्ष कटेकालाई सरकारले नै १ लाखको बीमा गरिदिने, बाबुआमालाई छोराछोरीले पाल्नै पर्ने

काठमाडौं । वृद्ध भएका बाबुआमालाई छोराछोरीले अनिवार्यरुपमा पाल्नुपर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आर्थिक वर्षको बजेट सार्वजानिक गर्दै यस्तो व्यवस्था गरिएको जानकारी दिए । त्यसैगरी, ७० वर्ष