न्यूयोर्कमा कँडेलले भने– ‘अन्तर्राष्ट्रिय साझेदारबाट थप सहायताको अपेक्षा

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष पुष्पराज कँडेल संयुक्त राष्ट्रसंघीय आर्थिक तथा सामाजिक परिषद्को तत्वावधानमा न्यूयोर्कमा जारी दिगो विकाससम्बन्धी उच्चस्तरीय राजनीतिक छलफलमा नेपाली प्रतिनिधिमण्डलको प्रतिनिधित्व गर्दैै सहभागी भएका छन् ।

पुराना कर्मचारीको कमाइमा अर्थमन्त्रीको नजर, पेन्सनमा आयकर लाग्ने

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले अवकाश प्राप्त सरकारी कर्मचारीको आम्दानी (पेन्सन) मा कर लगाउने ब्यवस्था गर्न भनेका छन् । अहिलेसम्म विवाहित ब्यक्तिको बार्षिक ४ लाख रुपैयाँसम्म र अविवाहित ब्यक्तिको

तपाईँको भान्छाको फोहर अब बिजुली र कम्पोस्ट मल !

काठमाडौं । एक सातादेखि राजधानीको फोहोर संकलन हुन सकेको छैन् । फोहोर संकलन हुन नसक्दा राजधानीका सडक किनारमा थुप्रिएको फोहोरले राजधानी दुर्गन्धित बनेको छ । सडक किनारामा थुप्रिएको फोहोरले सरुवा

निजामति ऐनः अबकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाइने बनायाे अर्थमन्त्रालयले

काठमाडौं । केन्द्र सरकार अन्तरत रहेका निजामति कर्मचारीले अवकाश पाएको २२ बर्षसम्म पनि पेन्सन नपाउने अबस्था सिर्जना भएको छ । अर्थमन्त्रालयले संघीय निजामति सेवाको गठन, संचालन र सेवा शर्तको ब्यवस्था

भक्तपुर नगरपालिकाले ल्यायो एक अर्ब ७३ करोडको बजेट

भक्तपुर । भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०७५\७६ का लागि तेस्रो नगरसभाबाट पारित एक अर्ब ७३ करोड ४० लाखको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिले बजेट सार्वजनिक गर्दै

अब श्रमिक र कर्मचारीको तलब बैंक खातबाट मात्र भुक्तानी गर्नुपर्ने

काठमाडौं । सरकारले श्रमिक तथा कर्मचारीको तलब अनिवार्य रुपमा बैंक खाताबाट गर्नुपर्ने व्यवस्था गरेको छ । नेपाल सरकार, प्रदेश तथा स्थानीय तह, विश्वविद्यालय, नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका

अन्तर्राष्ट्रिय ब्यापारमा ११ महिनामै नेपालले खायो झण्डै साढे १० खर्ब घाटा

काठमाडौं । नेपालले ११ महिनामा झण्डै साढे १० खर्बको ब्यापार घाटा खाएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको चालु आर्थिक बर्षको ११ महिनाको तथ्यांकले यस्तो देखाएको हो । कुल

ललितपुर महानगरपालिकाले ल्यायो चार अर्ब ६० करोडको बजेट

ललितपुर । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५\७६ का लागि चार अर्ब ६० करोड ७२ लाख ८७ हजारको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाले आज कार्यालय परिसरमा आयोजना गरेको कार्यक्रममा महानगर

संसारमै किन बढ्दै ‘क्यासलेस’ कारोबार ?

काठमाडौं । विश्वभरका देशले क्यासलेस ट्रान्जेक्शनलाई बढवा दिइरहेका छन् । यो दशकको अन्त्यसम्ममा विश्वभरमा क्याशलेस ट्रान्जेक्शन ७ सय २६ अर्ब पुग्ने अनुमान गरिएको छ । यो संख्या सन् २०१५ को

जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने कृषिमन्त्री खनालको तयारी

बुटवल । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री चक्रपाणि खनालले जग्गाको कित्ताकाटमा लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी भइरहेको बताएका छन् । आज तिलोत्तमा नगरपालिपाकाको मणिग्राममा गाउँब्लक जग्गाको जग्गाधनी प्रमाण पूर्जा वितरण