सेयर बजारमा अर्थमन्त्री डा युवराज खतिवडाको मनोवैज्ञानिक त्रास

काठमाडौं । सेयर लगानीकर्ताले अहिले जति अर्थमन्त्री डा युवराज खतिवडाको आलोचना कहिल्लै पनि गरेका थिएनन् होला । सामाजिक संजाल हेर्ने हो भने अर्थमन्त्री खतिवडाको कारण नै अहिलेको सेयर बजार घटेको

लगानी बोर्डका डेढ दर्जन परियोजना, ६ खर्बको लगानी

काठमाडौँ । लगानी बोर्डले हालसम्म करीब ६ खर्ब बराबरका डेढ दर्जन परियोजनाको काम अघि बढाएको छ । ठूला परियोजनामा लगानी जुटाउने लक्ष्यका साथ सरकारले २०६८ सालमा बोर्ड स्थापना गरेको हो

विश्व बैंकले सहायता रकममा दोब्बरले वृद्धि गर्नेछ: अर्थमन्त्री

काठमाडौं । विश्व बैंकले नेपाललाई उपलब्ध गराइरहेको सहायता रकममा दोब्बरले वृद्धि गर्ने प्रतिवद्धता जनाएको छ । सरकारको प्राथमिकताअनुसारका विकास आयोजना कार्यान्वयनमा सो बैंकबाट विकास सहयोग जुटाउन अमेरिकाको राजधानी बासिङटन डिसीबाट

प्रदेश दुग्ध विकास बोर्ड स्थापना विधेयक पारित

पोखरा । गण्डकी प्रदेशसभाको आजको बैठकले प्रदेश दुग्ध विकास बोर्ड स्थापना र व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । ‘विधायन समितिको प्रतिवेदनसहित विधेयक पारित गरियोस्’ भन्दै भूमि व्यवस्था,

अर्थ समितिद्वारा तीन दिनभित्र विवरण बुझाउन निर्देशन

काठमाडौँ । संघीय संसद्, प्रतिनिधिससभा अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग र लगानी बोर्डसँग सम्बन्धित विवरण तीन दिनभित्र समितिमा बुझाउन निर्देशन दिएको

सिलिकन हिल्स बन्यो वालिङ नगरपालिका, भित्र्यायो १७ अर्ब लगानी

काठमाडौं। देशभरका स्थानीय सरकार अन्योलमा छन् । प्रदेश सरकार तथा संघीय सरकारले आवश्यक नीति तथा नियम नबनाएको भन्दै आलोचना समेत भइरहेको छ । स्थानीय सरकार गठन भएको पनि १ वर्ष

छथर गाउँपालिकाको घोषणाः बसाइँ सरेर आउनेलाई १ लाख इनाम, ५ लाख अनुदान

तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा ५ लाखसम्म

त्रिभुवन अन्तराष्ट्रिय विमास्थल धावनमार्ग भत्कियो, उडान र अवतरण बन्द

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्गमा चिरा परेपछि उडान र अवतरणको काम बन्द भएको छ । धावनमार्गमा समस्या भएपछि अवतरण गर्न लागेको कतार एयरवेजको जहाजले ओभरसुट हानेको थियो । अहिले

ठमेलको सडक कहिले बन्छ सरकार, २० लाख पर्यटक हिलो हेर्न आउलान् र ?

काठमाडौं । वर्षाको समयमा नेपालको प्रमुख पर्यटकीय गन्तव्य ठेमल हिलाम्ये छ । यस्तै अर्को पर्यटकीय गन्तव्य बौद्धनाथ क्षेत्रमा हिलो र धूलाको कारण स्थानीयबासी समेत हिड्न सक्ने अवस्था छैन । घाम

अपार्टमेन्टवालालाई थप ५० प्रतिशत कर, कस्तो घरधनीले कति तिर्नुपर्छ सम्पत्ति कर ?

काठमाण्डौ । काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षबाट घरजग्गा करलाई सम्पत्ति करमा रुपान्तरण गरेको छ । महानगरले चालु आर्थिक वर्षबाट लागू हुने गरी सम्पत्ति कर समेत बढाएको छ । कसरी हुन्छ