एआईआईबीको टोलीलाई गभर्नरले भनेः पूर्वाधार विकासको लागि आन्तरिक

काठमाडौं । नेपाल भ्रमणमा रहेको एसियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंक (एआईआईबी) को टोली र नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरूबीच भेटवार्ता भएको छ । एआईआईबी सञ्चालक समितिका सदस्य आर.एम.पी. रथनायकेको नेतृत्वको उक्त

अन्तरिक राजस्व विभागका महानिर्देशकको सरुवा, अर्थ मन्त्रालयमा भित्रिए ३ सहसचिव

काठमाडौं । बजेट बनाउने बेलामा अर्थ मन्त्रालयमा धमाधम सरुवा सुरु भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक राजश्व विभागका महानिर्देशक भुपाल बरालसहित विभिन्न मन्त्रालयमा कार्यरत पाँचजना सहसचिवको सरुवा गरेको

एआईआईबीलाई नेपालमा लगानी गर्न महासंघका अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योगा वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । भेटमा नेपालमा विभिन्न क्षेत्रमा लगानीका सम्भावित अवसरहरुको

सरकारी खर्चमा कडाइ गर्दा अर्थतन्त्र शिथिलतामा गयोः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थतन्त्र संकटमा नरहेको दाबी गरेका छन् । यद्यपि अर्थतन्त्रमा शिथिलता भने रहेको उनको भनाइ छ । मन्त्रालयको चालु आर्थिक वर्षको फागुन महिनासम्मको प्रगति समीक्षा बैठकलाई

निगमलाई न्यारोबडी भाडामा दिन ७ कम्पनी इच्छुक, ३ महिनाभित्र दुईवटा जहाज आउने

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेवानि)लाई अन्तर्राष्ट्रिय उडानको लागि दुईवटा एयरवसका न्यारोबडी जहाज भाडामा दिन सातवटा कम्पनीले इच्छा देखाएका छन् । निगमले एयरबसको ए ३२०-२०० सिरिजका १५८ सिट

भाडामा ल्याउँदा डुबेको बीबी एयरवेज १२ वर्षपछि फेरि भाडाकै जहाज खोज्दै, ३ न्यारोबडी ल्याउन अनुमति

काठमाडौं । आफैंले जहाज खरिद नगरी भाडामा ल्याउँदा डुबेको बीबी एयरवेजले १२ वर्षपछि पुनः उडान सुरु गर्ने प्रयास गर्दा फेरि भाडाकै जहाज खोज्न थालेको छ । बीबी एयरवेजलाई नेपाल नागरिक

सरकारले बजेट निकासा नगर्दा अलपत्र पर्दै कृषि बिमा

काठमाडौं । सरकारले कृषि बिमा वापतको रकम निकासा नगर्दा कृषि बिमा अलपत्र पर्ने जोखिम बढेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता शवनम शिवाकोटीका अनुसार गत आर्थिक बर्ष र

टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदर घट्यो, डेटा प्रयोगकर्ता स्थीर

काठमाडौं । नेपालमा टिकटक बन्दले इन्टरनेट खपतको वृद्धिदरमात्रै घटेको पाइएको छ । सरकारले गत कात्तिक २७ गते सामाजिक सञ्जाल टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि नेपालमा इन्टरनेट

बजेट घाटा एक खर्ब ३७ अर्ब, व्यापार घाटा नौ खर्ब २९ अर्ब

काठमाडौं । । मुलुकको अर्थतन्त्रको बाह्य क्षेत्रमा विस्तारै सुधार देखिन थाले पनि सार्वजनिक वित्त व्यवस्थापनको क्षेत्र भने अझै चुनौतीपूर्ण देखिएको छ । सरकारको आम्दानी तथा खर्च, सार्वजनिक ऋण व्यवस्थापन, सरकारी

बङ्गलादेशका पारवहनमन्त्री चौधरी पूर्वीनाका हुँदै नेपाल भ्रमणमा, सुरु हुँदै मन्त्रीस्तरीय वार्ता

झापा । । बङ्गलादेशका पारवहनमन्त्री खालिद महम्मद चौधरी पूर्वीनाका काँकडभिट्टा हुँदै शनिबार नेपाल भ्रमणका लागि आइपुगेका छन् । मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीका अनुसार काठमाडौंमा शनिबारदेखि आयोजना हुने नेपाल