हुन सक्ला चैत २१ भित्र आर्थिक कार्यविधि तथा

काठमाडौं । बजेट अगावै तीन महिना पहिले आउनु पर्ने आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विद्येयक चैत्र २१ भित्र ल्याउन सरकारलाई दबाब परेको छ । संसद्मा बजेटका प्राथमिकता र सिद्धान्तबारे छलफल

लगानी सम्मेलनमा सहभागी बन्न विश्व बैंकका उपाध्यक्षलाई निम्तो

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले विश्व बैंकका दक्षिण एसिया हेर्ने उपाध्यक्ष मार्टिन रेजरलाई आगामी वैशाखमा हुने तेश्रो लगानी सम्मेलनमा आउन निमन्त्रणा गरेका छन् । बैंकका उपाध्यक्षत्रय रेजर, आकिहिको निसिओ

राष्ट्र बैंकले थाल्यो १० ठूला बैंकको अन्तर्राष्ट्रिय अडिट गर्ने प्रक्रिया

काठमाडौं । अन्तरराष्ट्रिय मुद्रा कोषसँग गरेको प्रतिबद्धता अनुसार नेपाल राष्ट्र बैंकले तेस्रो पक्षमार्फत् बढी कर्जा प्रवाह गर्ने नेपालका शीर्ष १० वाणिज्य बैंकको लोन पोर्टफोलियो रिभ्यू गर्ने भएको छ । राष्ट्र

नेपाल ‘पर्यटन र लगानी’ को आकर्षक गन्तव्य: एचसिसीएन

लुम्बिनी । विश्वका १९ मुलुकका राजदूत र नेपालका लागि ४५ देशका अवैतनिक वाणिज्यदूतले नेपालमा वैदेशिक लगानी भित्र्याउन सरकारले वातावरण निर्माण गरिरहेको सन्देश प्रवाह गरेका छन् । परराष्ट्र मन्त्रालय र अवैतनिक

नारायणी विकास बैंकमा लफडा, आधारभुत सेयरधनीले नै किन्न नचाहेपछि हकप्रद अन्योलमा

काठमाडौं । बैंक तथा वित्तीय संस्था पुँजीको भारले थिचिँदै जाँदा आधारभुत सेयरधनी नै थप लगानी गर्न अनिच्छुक रहेको गतिलो उदाहरण अघि सरेको छ । जति लगानी थप्दा पनि प्रतिफल नपाएपछि

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण

काठमाडौैं । सरकारले बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा सरकारीकरण गरेको छ । मालपोत ऐनको दफा २०३४ को दफा २४ को उपदफा २ मा भएको व्यवस्थालाई प्रयोग गर्दै सरकारीकरण गरेको हो

भैरहवा विमानस्थलमा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष : अख्तियारले क्यानका डीजीसँग लियो बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ । भैरहवा विमानस्थल निर्माण, जग्गा अधिग्रहण तथा ट्याक्सी वे विस्तारमा अनियमितता भएको उजुरीमा अख्तियारले

नेपालको अन्तर्राष्ट्रिय प्रवर्द्धन ८ महिनादेखि ठप्प, नयाँ कार्यविधि बनाउने पर्यटन बोर्डको निर्णय

काठमाडौं । नेपालको अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धन गर्ने काम आठ महिनाभन्दा लामो समयदेखि रोकिएको छ । नेपाल पर्यटन बोर्ड अन्तर्गत हुने अन्तर्राष्ट्रिय पर्यटन प्रवर्द्धनको कार्यक्रम यो वर्ष अहिलेसम्म सुरु हुनै सकेको

अर्थ मन्त्रालयले निर्माण व्यवसायीको ४० अर्ब भुक्तानी गर्न लागेको हो  ?

अर्थमन्त्री वर्षमान पुनले निर्माण व्यवसायीको ४० अर्ब रुपैयाँ तत्काल भुक्तानी गर्ने सार्वजनिक घोषणा गरे पनि अर्थ मन्त्रालयका उच्च अधिकारीहरु एकमुष्ट ४० अर्ब रुपैयाँ भुक्तानी गर्न नसकिने बताउँछन् । काठमाडौं ।

साढे ४१ लाख नेपालीको आफ्नै घर, बागमतीका धेरै घरबेटी घर भाडामा लगाएर कोठामा बस्छन्

काठमाडौं । नेपालमा साढे १२ लाख नेपाली भाडाको घरमा बस्दै आएका छन् । उनीहरुको आफ्नै स्वामित्वमा घर नहुँदा भाडाको घरमा बस्दै आएका हुन् । राष्ट्रिय तथ्यांक कार्यालयले राष्ट्रिय जनगणना २०७८