शुक्रबारदेखि १ घण्टामै श्रम स्वीकृति

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरुका लागि एक घण्टामै श्रम स्वीकृति दिने तयारी गरेको छ । श्रम मन्त्रालयले आज श्रम स्वीकृति दिने सफ्टवेयरबारे सम्बन्धित

नयाँ टिम बनाउँदै अर्थमन्त्री, बजेटको जिम्मेवारी कसले पाउँछ ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कर्मचारीको नयाँ टिम बनाउने तयारी गरेका छन् । फागुन २३ गते अर्थमन्त्रालयको नेतृत्व सम्हाल्लेका पुनले कर्मचारी हेरफेर गर्ने तयारी गरेका हुन्। स्रोतका अनुसार अर्थमन्त्री पुन

उपत्यकामा घरजग्गा किनबेच ६० प्रतिशतले घट्यो, कहिले होला सुधार ?

काठमाडौं । कोभिड र रुस-युक्रेनबीचको द्वन्द्वका कारण अर्थतन्त्रमा देखिएको समस्याले घरजग्गा कारोबारमा सुधार आउन छैन । कोभिडको समयमा पनि उच्च कारोबार भएको घरजग्गा कारोबार कोभिडपछि भने मन्दी छाएको छ ।

अर्थमन्त्री र गभर्नर झगडा गरेर बस्ने होइन, मिलेर काम गर्ने होः मन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले अर्थमन्त्रालय नेपाल राष्ट्र बैंकको प्रतिस्पर्धी नभएको स्पष्ट गरेका छन् । राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले शनिबार राजधानीमा गरेको व्यवस्थापन सम्मेलन म्यानेजमेन्ट समिट–२०२४ लाई सम्बोधन गर्दै मन्त्री

सुरक्षित कारोबार पहिलो संशोधन विधेयक स्वीकृत

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गरेको विधेयकलाई सभाको सर्वसहमतिले स्वीकृत गरेको

मानव विकास सूचकांकमा नेपालको स्थिति सुधार

धनी राष्ट्रहरूले मानव विकासको लक्ष्य हासिल गर्दैगर्दा गरिब राष्ट्रहरूमध्ये आधा राष्ट्रहरु झन पछि परेको संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको निष्कर्ष काठमाडौं । नेपालको मानव विकास सूचकांकमा सुधार आएको छ । संयुक्त

४० लाख प्रयोगकर्ता जोडिदासमेत नागरिक एपको प्रयोग प्रभावकारी भएन, सीमित सेवामा भुल्दै सरकार

सरकारले लाइनलाई अनलाइन बनाउन र सबै सरकारी सेवा प्रविधिको माध्यमबाटै सहजै दिने उद्देश्यले तीन वर्ष अगाडि नागरिक एपको सुरु गरेको भएपनि अहिलेसम्म यसलाई प्रभावकारि ढंगले प्रयोगमा ल्याउन सरकारले नै जोड

सुन जाँचबुझ आयोगको सिफारिस कार्यान्वयन गर्न गृहमन्त्री लामिछानेलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले गरेको सिफारिस कार्यान्वयन गर्न उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निर्देशन दिएका छन् । उपप्रधानमन्त्री लामिछानेमार्फत आज आयोगको

संरचनागत कमजोरी र संस्थागत असक्षमताका कारण अर्थतन्त्रमा समस्या: पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद जनार्दन शर्माले स्रोत, साधनहरुको व्यवस्थापन गर्न नसक्दा अर्थतन्त्र संकुचनमा परेको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शर्माले पर्याप्त स्रोत, साधनहरुको व्यवस्थापन गर्न

लगानी सम्मेलनप्रति स्वीट्जरल्याण्डकाे चासाे

काठमाण्डौं । आगामी वैशाखमा हुने लगानी सम्मेलनमा स्वीट्जरल्याण्डबाट उल्लेख्य मात्रामा लगानीकर्ता नेपाल आउने भएका छन् । बिहीबार अर्थमन्त्री वर्षमान पुन अनन्तसँगको शिष्टाचार भेटमा नेपालका लागि स्वीस राजदूत डेनिएल मेउलीले लगानी