८ महिनामा सरकारले उठायो ६ खर्ब ६१ अर्ब

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनामा सरकारले ६ खर्ब ६१ अर्ब राजस्व संकलन गरेको छ । गत वर्ष सोही अवधिमा ६ खर्ब १७ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो

अर्थ मन्त्रालयले लघुवित्त पीडितलाई वार्तामा बोलायो, माग सम्बाेधन गर्न समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले आन्दोलनरत लघुवित्त वित्तीय संस्था पीडित संघर्ष समितिलाई वार्तामा बोलाएको छ । अर्थमन्त्री वर्षमान पुन अनन्तको निर्देशनमा मन्त्रालयले शुक्रबार अपराह्न २ बजे लघुवित्त पीडितका प्रतिनिधिलाई वार्ताका लागि

इलाम र बझाङ उपनिर्वाचनका लागि निर्वाचन आयोगले माग्यो १२ करोड, अर्थमन्त्रालयको जवाफ: सकिँदैन !

काठमाडौं । निर्वाचन आयोगले वैशाख १५ गते दुईवटा निर्वाचन क्षेत्रमा हुन लागेको उपनिर्वाचनका लागि १२ करोड रुपैयाँ माग गरेको छ । इलाम–२ मा एमालेबाट निर्वाचित सुवास नेम्वाङ र बझाङ–१ को

आफूले मनलाग्दी पैसा मागे भन्ने कुराको पुष्टि गर्न पूर्वअर्थमन्त्री महतलाई प्रधानमन्त्रीको चुनौती

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतलाई आफूले मनलाग्दी पैसा माग्यो भन्ने कुराको पुष्टि गरेर देखाउन चुनौति दिएका छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा विश्वासको मत माग्दै उनले

मलाई र गृहमन्त्रीलाई सँगै राखेर व्यवसायीलाई त्रसित नबनाउन प्रधानमन्त्रीको निर्देशन: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निजी क्षेत्रको गिरेको मनोबल उठाइने बताएका छन् । नेपाल उद्योग परिसंघको प्रतिनिधि मण्डलसँग मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा उनले सरकार लगानीको सुरक्षा गर्न प्रतिबद्ध रहेकाले

एमाले सबैभन्दा धनी, राष्ट्रिय स्वतन्त्र पार्टीको आम्दानी कति ? (भिडियो रिपोर्ट)

काठमाडौं । नेपालका राजनीतिक दलहरु कसरी चल्छन् भन्ने प्रश्न आम नागरिकमा रहेको पाइन्छ । राजनीतिमा लाग्ने कतिपये आन्दानी वा अन्य व्यवसायमा कमै लागेर पूर्णकालीन रुपमा राजनीतिमा लागेको पाइन्छ । राजनीतिक

बचतकर्ता ठग्ने सहकारीका सचिवको बयानः राजीनामा दिएर कतार गएको थिएँ, उतैबाट प्रहरीले पक्राउ गरेर ल्यायो

काठमाडौं । बचतकर्ताको करिब साढे ३ करोड बचत ठग्ने नमस्ते बचत तथा ऋण सहकारीका सचिव प्रमोद सिँजापति पक्राउ परेका छन् । सहकारीका अध्यक्ष लगायतले १२८ बचतकर्ताको ३ करोड ३८ लाख

नेपालबाट धागोको उच्च आयात गर्ने टर्कीसँग यस्तो छ वैदेशिक व्यापार

काठमाडौं । युरोपेली मुलुक टर्कीसँग नेपालले विगत लामो समयदेखि वैदेशिक व्यापार गर्दै आएको छ । नेपालले सन् १९२६ मा कूटनीतिक सम्बन्ध कायम भएको थियो । तर, लामो समयअघि कुटनीतिक सम्बन्ध

सरकारले घोषणा गरेका २ हजार ६७४ सहिदलाई जनही १० लाख रुपैयाँ दिन लागिएको हो ?

मन्त्रिपरिषद्ले गत पुस २४ गते सहिद थप गर्ने गरी गरेको निर्णय अनुसार फागुन २४ गते २ हजार ६७४ जना सहिद थप भएको सूचना राजपत्रमा प्रकाशित भएपछि सामाजिक सञ्जालमा माओवादी कार्यकर्ताका

दाल र गेडागुडीको भाउ बढ्यो, महँगी घट्यो

काठमाडौं । माघ महिनामा महँगीको वृद्धिदर घटेको छ । नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति अनुसार २०८० माघ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.०१