स्वार्थ समूहको दबाबमा राष्ट्र बैंकले नीति परिवर्तन गर्दैनः

काठमाडौं । नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले समाजमा स्वार्थ समूहको दबाबमा निर्णय नलिने बताएका छन् । नेपाल राष्ट्रिय कर्मचारी संगठन नेपाल राष्ट्र बैकले आयोजना गरेको वित्तीय क्षेत्रको समसामयिक अवस्थाबारे

विद्यार्थी बीमाः १५० रुपैयाँ प्रिमियम तिर्दा, लाखौंको जोखिम बहन

काठमाडौं । आफ्ना सन्तानको सुन्दर भविष्यको कल्पना नगर्ने अभिभावक संसारमा सायदै कोही होलान् । हरेक अभिभावकले आफ्ना सन्तानको उज्जवल भविष्यका लागि सुन्दर सपना देख्छन् । देखेको सपना पूरा गर्न हरक्षण

दुधको मूल्य बढाउने तयारी, प्रतिलिटर १० रुपैयाँसम्म बढाउन प्रस्ताव

काठमाडौं । सरकारले दूधको मूल्य बढाउने तयारी गरेको छ । दुग्ध क्षेत्रमा आबद्ध संघसंस्थाले दूधको मूल्य बढाउनका लागि प्रस्ताव गरेसँगै सरकारले दुधको मूल्य बढाउने तयारी गरेको हो । डेरी उद्योग

जग्गा रोक्का, फुकुवा र धितो पास अब अनलाइनबाटै हुने, मालपोत जान नपर्ने

काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गाको रोक्का, फुकुवा र धितो बन्धक, पासको काम अनलाईनमार्फत् गर्ने तयारी अन्तिम चरणमा पुगेको छ । विभागले कार्यविधि संशोधन गरेपछि वित्तीय संस्थाबाट रोक्का,

चुनावी प्रणाली खर्चिलो भयो, अब पूर्णसमानुपातिक प्रणालीमै जानुपर्छः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले समाजवादको आधार सामुदायिक पुँजी रहेको बताएइका छन् । शनिबार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) पाँचथर–काठमाडौं जिल्ला सम्पर्क समन्वय समितिको सम्मेलनलाई सम्बोधन गर्दै उनले सामूदायिक

कुन प्रदेशमा कतिले बढ्यो घरजग्गाको मूल्य ?

काठमाडौं । घरजग्गाको मूल्य वार्षिक २६.४५ प्रतिशतले बढ्ने गरेको नेपाल राष्ट्र बैंकको अध्ययनले देखाएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको घरजग्गा मूल्य सर्वेक्षण अनुसार सर्वेक्षण नतिजाअनुसार आर्थिक वर्ष २०७६/७७ मा

संसारभर आर्थिक संकट आउनुमा घर जग्गाको भूमिका छः गभर्नर अधिकारी

काठमाडौं । हामीले धेरै क्षेत्रको घर जग्गाको मूल्य संकलन गरेर प्रतिवेदन सार्वजनिक गरेका छौं । कतिपय अवस्थामा राष्ट्र बैंकले सार्वजनिक गरेको मूल्य व्यवहारमा भने नभएको प्रश्नहरु पनि आउने गरेका छन्

४ महिनामा डेढ लाख घरजग्गा कारोबार, साढे २ अर्ब छुट

काठमाडौं । कोभिडले गर्दा घरजग्गा कारोबारमा उछाल आएको छ । सामान्य अवस्थाको तुलनामा कोभिडको समयमा ४० प्रतिशतभन्दा बढीले घरजग्गा कारोबार बढेको व्यवसायीले बताएका छन् । कोरोनाको समयमा घरजग्गा कारोबार फस्टाउँदै

कात्तिकमा कोभिडपछिकै कम घरजग्गा कारोबार, साढे ५ अर्ब राजश्व संकलन

काठमाडौं । कात्तिक महिनामा कोभिडपछिकै कम घरजग्गा कारोबार भएको छ । औसतमा मासिक ६० हजारभन्दा बढीको हाराहारीका घरजग्गा कारोबार हुँदै आएकोमा कोभिडपश्चात हालसम्मकै कम कारोबार भएको हो । भूमि व्यवस्थापन

लक्ष्यभन्दा १० अर्ब बढी राजस्व संकलन, आन्तरिकतर्फ भ्याटको पूरा भएन

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को ४ महिनामा राजस्व संकलन लक्ष्यभन्दा १० अर्बले बढी भएको छ । अर्थमन्त्रालयका अनुसार कात्तिक ३० गतेसम्ममा भन्सार महशुल, अन्तःशुल्क, शिक्षा सेवा शुल्क, आयकर