सरकारले चाँदीमा लागू गरेको कडाईले हालसम्मकै कम आयात

काठमाडौं । सरकारकाले चाँदीमा लागू गरेको कडाईले हालसम्मकै कम चाँदी आयात भएको छ । सरकारले पटक–पटक विभिन्न चरणमा लागू गरेको कडाइले चाँदी आयात कम भएको हो । बढ्दो आयातको कारण

१ खर्बको निर्यात हुँदा स्थानीय उत्पादित वस्तुको अवस्था झन कमजोर हुँदै

काठमाडौं । चालु आर्थिक वर्षको ५ महिनाको अवधिमा नेपालले १ खर्ब मूल्य बराबरको निर्यात गरेको छ । विगत लामो सयमदेखि निर्यात मूल्यलाई १ खर्ब पुर्याउने लक्ष्य गत वर्ष पूरा भएको

वीरगञ्ज भन्सारबाट मात्रै करिब ५० प्रतिशत निर्यात

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो ५ महिनाको अवधिमा नेपालले १ खर्ब २ करोड ९२ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको छ । ५ महिनाको अवधिमा सो रकम बराबरको

कागजका वस्तुमा रमाउँदै रमिता, २५ हजारको लगानीबाट कमाउँछिन् मासिक ३० हजार

काठमाडौं । स्नातक पढ्दै गर्दा रमिता महर्जन र उनका साथीहरुले फोहोर व्यवस्थापन कार्यशालामा पेपर प्रस्तुत गर्नुपर्ने थियो । उनीहरुले सामाजिक सञ्जाल र युट्युबतिर विषय खोज्न थाले । खेर गएका पत्रिकाबाट

फर्जी भ्याट बिल बनाएर कर छलेको आरोपमा राजस्वले हाल्यो मुद्दा

काठमाडौं । राजस्व अनुसन्धान विभागले कर छली गरेको आरोपमा युनिक लुद्दिन इन्टरनेशलन प्रालि विरुद्ध मुद्दा दायर गरेको छ । उच्च अदालत पाटनमा दायर गरिएको मुद्दामा कम्पनीले १६ करोड ४ लाख

बैशाखमा भन्सार एजेन्टको परीक्षा हुने, सर्वोच्चले खारेज गर्यो रिट

काठमाडौँ । भन्सार विभागले भन्सार एजेन्टको परीक्षा सञ्चालन गर्ने तयारी गरेको छ । सर्वोच्च अदालतले भन्सार एजेन्टको परीक्षा रोक्न माग गर्दै दायर गरिएको रिट निवेदन खारेज गरेपछि परीक्षा सञ्चालनको तयारी

तीनकुने पुल निर्माणः ठेक्का आह्वान भएको ४ महिनामा पनि किन बढेन प्रक्रिया ?

काठमाडौं । तीनकुने पुल निर्माणको नयाँ ठेक्कामा मुद्दा परेको कम्पनीको आवेदन परेपछि मूल्याङ्कन गर्ने प्रक्रिया रोकिएको छ । काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा परेको कम्पनीले

करमा अनुसूची-१० का कारण आय विवरण बुझाउनै समस्या

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को आयविवरण बुझाउने म्याद यही पौष मसान्तमा सकिँदै छ । यसरी पौष मसान्त नजिकिँदै गर्दा अनुसूची-१० मा आएको समस्याका कारण आय विवरण बुझाउने करदाताहरुका लागि

महालेखामाथि एक्यानको काउन्टरः ‘प्रिमियम शब्द कर्पोरेट हो, कर लगाउनका लागि होइन’

काठमाडौं । महालेखा परीक्षकको कार्यालयले भने अनुसारको सेयर प्रिमियम रकममा कर लगाउन नमिल्ने सुझाव नेपाल चार्टर्ड एकाउण्टेण्ट्स संघ (एक्यान)ले दिएको छ । एक्यानले महालेखा परीक्षकले वार्षिक प्रतिवेदनमा बैंक तथा वित्तीय

स्मार्ट सहरका लागि छुट्टाइएको ११ अर्ब निर्णयमै सीमित, बजेट नपाउँदा काम रोकियो

काठमाडौं । सरकारले बजेट सुनिश्चितसहित १२ वटा ‘स्मार्ट सिटी’ बनाउने निर्णय गरेको थियो । २०७७ चैत २५ मा बसेको मन्त्रिपरिषदको बैठकले तत्काल वातावरणीय प्रभाव मूल्यांकनसहित खरिद प्रक्रिया अघि बढाउने निर्णय