निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउँदै

काठमाडौं । बीमा समितिले निर्जीवन बीमा कम्पनीलाई नगद लाभांश वितरणमा रोक लगाउने तयारी गरेको छ । कोरोना बीमावापतको अर्बौ रकम बीमितलाई भुक्तानी गर्न बाँकी रहेको अवस्थामा भुक्तानी नहुँदासम्मका लागि नगद

बालुवाटार जग्गा प्रकरणका आरोपी शोभाकान्त ढकालले १ अर्ब २० करोड राजश्व छले

काठमाडौं । बालुवाटार जग्गा प्रकरणका नाइके समेत रहेका शोभाकान्त ढकालले १ अर्ब २० करोड रुपैयाँभन्दा बढी राजश्व छली गरेको भेटिएको छ । राजश्व अनुसन्धान विभागको अनुसन्धानले ढकालसहित ४ जना कम्पनी

सडक विभागको स्पष्टिकरणः हस्तान्तरण अगावै १२० होइन, २ वटा पुल भत्किएका हुन्

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले विकास तथा प्रविधि समितिमा १२० वटा पुल हस्तान्तरण नहुँदै भत्किएको कुरा यथार्थ नभएकोसडक विभाग अन्तर्गतको पुल महाशाखाले दाबी गरेको छ ।

बीमा कम्पनीको चुक्ता पूँजीः जीवनको १९% र निर्जीवनको ८%ले बढ्यो, कुनको कति पुग्यो ?

काठमाडौं । बीमा कम्पनीहरुको चुक्ता पूँजी बढेको छ । चालु आर्थिक वर्षको मंसिर मसान्तसम्म्को तथ्यांकअनुसार जीवन बीमा कम्पनीको चुक्ता पूँजी १९.३८ प्रतिशत र निर्जीवन बीमा कम्पनीको चुक्ता पूँजी ८.७७ प्रतिशतले

नागरिक लगानी कोष सहकारीको नयाँ रुप हो:अर्थमन्त्री

काठमाडौ । अर्थमन्त्री जर्नादन शर्माले नागरिक लगानी कोष सहकारीको नयाँ रुप भएको बताएका छन् । नागरिक लगानी कोषको नवनिर्मित भवनको उद्धघाट्न कार्यक्रममा बोल्दै नागरिक लगानी कोष जनताको कोष रहेको बताए

विकास खर्च गर्न खरिद नियमावली बाधकः भौतिक योजना मन्त्री यादव

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले अहिले रहेको विद्यमान खरिद नियमावली वाधक बनेका कारण सरकारले विकास निर्माणको काम गर्न नसकेको बताएकी छन् । शुक्रबार प्रतिनिधि सभा अन्र्तगतको

कृषिलाई उद्योगमा बदलौँः अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रलाई उत्पादनमा मात्र सीमित नराखी उद्योगमा बदल्नुपर्नेमा जोड दिएका छन् । नेपाल कृषि सहकारी केन्द्रीय सङ्घ लिमिटेडको चौधौँ वार्षिक साधारणसभा शुभारम्भ गर्दै उनले उत्पादनमुखी

बैंकलाई ३०% कर लगाउनु कारबाही गरे सरह होः गोल्यान

काठमाडौं । सिबिफिनका अध्यक्ष पवन गोल्यानले बैंकिङ क्षेत्रका लागि ३० प्रतिशत कर लगाउनु कारबाही गरे सरह भएको बताएका छन् । उनले २९ हजार मानिसले काम गर्ने क्षेत्रलाई ३० प्रतिशत कर

३ करोड भारुभन्दा बढीको आयात अनिवार्य रुपले एलसी मार्फत गर्नुपर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ करोड भारतीय रुपैयाँभन्दा बढीको आयात गर्दा अनिवार्य रुपले एलसीबाट गर्नुपर्ने व्यवस्था गरेको छ । शुक्रबार एकीकृत निर्देशिकामा संसोधन गर्दै राष्ट्र बैंकले ३ करोडभन्दा बढीको

सहकारीलाई कृषि क्षेत्रमा लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह

अर्थमन्त्री जनार्दन शर्माले कृषि क्षेत्रको विकास गरेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । अर्थमन्त्री शर्माले किसान, भूमि, नेपालको हावापानी र जलस्रोतको अन्तरसम्बन्धलाई व्यवस्थित बनाएर मात्रै देशको विकास र उन्नति