इयुको सूरक्षा चासोबाट हट्ने समय थप लम्बियो, तत्काल

काठमाडौं । युरोपियन युनियन (इयु) को हवाई सुरक्षा कमिटिले नेपालको हवाई सुरक्षा मुल्यांकन तत्काल नगर्ने भएको छ । सन् २०१३ देखी नेपालका वायु सेवा कम्पनीलाई हवाई सुरक्षा चासोमा राखेको इयूले

रवि र डिपीको दोस्तीः ‘ब्राण्ड एम्बेसडर’ बनाउनेलाई मन्त्री उपहार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको ६ महिनामा रवि लामिछाने नेतृत्वको पार्टीले संघीय संसदमा राम्रै उपस्थित जनायो । प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर लामिछानेको दलसँग २० सांसद रहेका छन्

अनुभवी राजनीतिज्ञको सुस्त सुरुवात, अर्थतन्त्र समस्यामा हुँदा देखिएन अर्थमन्त्रीको सक्रियता

गत वर्ष बराबर पनि राजस्व संकलन नभएर चालू खर्च गर्नसमेत आन्तरिक ऋण लिनु परेको अवस्थामा तेस्रो पटक अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्न आएको करिब एक महिना हुँदा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल

आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध: प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आत्मनिर्भर अर्थतन्त्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । शुक्रबार दिउँसो सिंहदरबारमा नेकपा (बहुमत) का नेता धमेन्द्र बास्तोलाको नेतृत्वमा आएको टोलीसँग कुराकानी गर्दै

सोचेअनुसार चलेन चोभार बन्दरगाह, आधा क्षेत्रमा पार्किङ र गोदाम सञ्चालन गरिने

काठमाडौं । निर्माण भएर सञ्चालनमा आएको एक वर्ष पनि नपुग्दै चोभार सुख्खा बन्दरगाह सोचेअनुरुप नचलेपछि यसलाई अन्ततः लजिस्टिक सेन्टर (पार्किङ, गोदामलगायत) बनाइने भएको छ । नेपालइन्टरमोडल यातायात विकास समितिका कार्यकारी

घरजग्गा कारोबारमा कमी आउँदा राजस्व संकलनमा ठूलो धक्का, ५७% ले घट्यो

काठमाडौं । तरलता अभाव र भूउपयोग नियमावलीले गर्दा देशभर घरजग्गा उल्लेख्य किनबेच हुन नसक्दा राजस्व संकलनमा ठूलो धक्का पुगेको छ । अहिले बजारमा तरलताको चरम अभाव छ । अर्कोतर्फ जग्गा

पुसमा साढे ६५ हजार युवा विदेशिए, मलसियामा मात्रै २० हजार बढी

काठमाडौं । पुस महिनामा करिब साढे ६५ हजार युवा वैदेशिक रोजगारीको खोजीमा विदेशिएका छन् । वैदेशिक रोजगार विभागअनुसार पुस महिनामा विश्वका १२० वटा देशमा रोजगारीको खोजीमा ६५ हजार ४६४ जना

कोरोना, भूकम्प र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र दुर्घटनाको अवस्थामा पुग्नु चिन्ताको विषय: अर्थमन्त्री

काठमाडौ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भूकम्पले ढाल्न नसकेको र नाकाबन्दीले झुकाउन नसकेको अर्थतन्त्र अहिले दुर्घटना हुने अवस्थामा पुग्नु निकै चिन्ताको विषय भएको बताएका छन् । बुधबार नेपाल चेम्बर

दुर्घटनामा पर्न लागेको अर्थतन्त्रको जहाजलाई रनवेमा ल्याउने प्रयत्न भइरहेको छ: युवराज खतिवडा

काठमाडौ‌‌ । पूर्व अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको अर्थतन्त्रको जहाज झन्डै दुर्घटनामा परेको बताएका छन् । सुरक्षित अवतरण गर्न खोज्दा खोज्दै बाहिर गएको अर्थतन्त्रको जहाजलाई अब क्रेनले तानेर रनवेमा ल्याउनु

बीमा कम्पनी र सरकारी संस्थानलाई ऋणपत्रमा लगानी बढाउन निर्देशन, बैंकमा तलरताको चाप पर्न सक्ने

काठमाडौं । बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ट्रेजरी बिलमा लगानी बढाउन निर्देशन दिएको छ । बीमा प्राधिकरणले गत मंसिर २० बाट कार्यान्वय ल्याएको कार्यविधिअनुसार जीवन बीमा र निर्जीवन बीमा कम्पनीले विभिन्न