अर्थतन्त्र सुधारउन्मूख भएको हो ? यस्ता छन् मूख्य

काठमाडौं । आयातमा गरिएको कडाई र प्रतिवन्धका करण देशको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले शुक्रबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेद सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक

बढी कर उठाउन संस्थानका सञ्चालकलाई अर्थ सचिवको निर्देशन

काठमाडौं । अर्थ सचिव तोयम रायाले अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्दै विभिन्न संस्थानमा सञ्चालक रहेका कर्मचारीलाई अनावश्यक खर्च घटाउने गरी निर्णय गर्न निर्देशन दिएका छन् । अर्थ सचिव भएपछि पहिलोपटक रायाले

सांसदलाई नै राहदानी बनाउन यस्तो सास्ती !

काठमाडौं । “राहदानी नवीकरणका लागि हालै म जिल्ला प्रशासन कार्यालय चितवन पुगेको थिए । कार्यालय गेट बाहिरपट्टी लागेको लाइन भेट्टयाउनै आधा घण्टा लाग्यो”, राष्ट्रियसभाका सांसद नारायणप्रसाद दाहाल गुनासो गर्दै भने

स्वास्थ्य बीमा बोर्डले गर्यो ५ अर्ब ५९ करोड भुक्तानी

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले ५ अर्ब ५९ करोड रुपैयाँ भुक्तानी गरेको छ । बोर्डले चालु आर्थिक वर्षको मंसिर महिनासम्ममा ५ अर्ब ५९ करोड ६ लाख ४६ हजार २४१ रुपैयाँ

करको दायरा बढाउने विराटनगर महानगर नगरसभाको निर्णय

विराटनगर । करको दायरा बढाएर आन्तरिक आम्दानी बलियो बनाउने प्रस्ताव पारित गर्दै विराटनगर महानगरपालिका नगरसभाको ११औं अधिवेशन सकिएको छ । सो सभामा आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षासमेत गरिएको छ

आत्मनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रमः ५०% सम्म आयात प्रतिस्थापन गर्ने, १ करोड ७५ लाखसम्म अनुदान

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आतमनिर्भरताका लागि कृषि उत्पादन कार्यक्रम एकीकृत कार्यविधि, २०७९ सार्वजनिक गरेको छ । मन्त्रालयले आयात कम गर्नका लागि थप साढे ८ अर्ब बजेट विनियोजन

गत आर्थिक वर्षमा तीन वर्षकै सुस्त प्रगति, सरकारले लिएका आधाभन्दा बढी लक्ष्य अपुरै

काठमाडौं । गत आर्थिक वर्षमा सरकारले सम्पन्न गर्ने गरि लिएका आधाभन्दा धेरै लक्ष्यहरु अपुरै रहेको देखिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार गरेको आर्थिक वर्ष ०७८/७९ मा सञ्चालित नीति

विश्वासको मत माग्दै प्रधानमन्त्रीले भने- संकटमा रहेको अर्थतन्त्र ट्र्याकमा ल्याउँछु (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा मुलुकलाई समृद्धिको दिशामा अघि बढाउने दाबी गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकमा विश्वास मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले

चोरी–तस्करी रोक्क्न सीमामा सुरक्षा निकायको कडा निगरानी

विराटनगर । प्रहरीले सीमाबाट हुने अवैध निर्यात र निकासीमा कडाइ गर्न थालेको छ । सीमापार भारतीय बजारबाट मालवस्तु भित्र्याएर नेपालमा बिक्री गर्ने समूहमाथि प्रहरीले पछिल्ला समय कडाइ गरेको हो ।

पेट्रोलियम पदार्थको मूल्य घट्यो, केको कति ?

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।