नेपालमा चिनियाँ चासो बढेको हो ? प्रचण्ड सरकार

काठमाडौं । मंगलबार नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारतीय टेलिभिजन एबीपी न्यूजलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति निवासबाट शपथ लिएर फर्किए लगत्तै सबैभन्दा पहिला नेपालस्थित भारतीय राजदूतले

रविको एक्सन: पासपोर्ट, लाइसेन्स र राष्ट्रिय परिचयपत्र सहजै दिन गृहले तयार गर्‍यो कार्ययोजना

काठमाडौं । नयाँ सरकार गठन भएसँगै गृह मन्त्रालयले पासपोर्ट, सवारी लाइसेन्स, राष्ट्रिय परिचयपत्रलगायतका सरकारी कागजात बनाउने काममा भइरहेको समस्या समाधानका लागि कार्ययोजना तयार गरेको छ । सेवाग्राही भोग्नु परेको सास्तीलाई

अर्थमन्त्रीले वार्तामा बोलाएपछि प्रदेश १ का उद्योगी व्यवसायीको आन्दोलन स्थगित

विराटनगर । नयाँ सरकारका नवनियुक्त अर्थमन्त्री विष्णु पौडेलले वार्तामा बोलाएको भन्दै यहाँका उद्योगी व्यवसायीहरूले आफ्नो आन्दोलन स्थगित गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम

सुधीर बस्नेतको ओरेण्टल सहकारीका ४ हजार पीडितले पैसा माग गर्दै बुझाए निवेदन

काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्न तोकेको अवधिको अन्तिम दिनसम्म चार हजार एक सय ३२ पीडितले निवेदन दिएका छन् । पीडितले रु तीन अर्ब

अर्थतन्त्रका समस्या समाधान गर्न मन्त्रालय र राष्ट्र बैंक सँगै छः अर्थमन्त्री पौडेल

काठमाडौं । नव नियुक्त उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले निजी क्षेत्रलाई निरास नबनाउने प्रतिबद्धता जनाएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुझाएको ज्ञापन पत्र बुझ्दै उपप्रधानमन्त्री पौडेलले यस्तो प्रतिबद्धता

धराप अर्थतन्त्र सम्हाल्ने जिम्मा विष्णु पौडेललाई, कसरी समाधान गर्लान् यी समस्या ?

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको अर्थमन्त्रीका रुपमा एमाले महासचिव विष्णु पौडेल नियुक्त भएका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र मानिने पौडेलले एमालेका तर्फबाट

अर्थमन्त्रीबाट बिदा हुने बेलामा जनार्दन शर्माले सोधेः गभर्नरसा’प खोई ?

काठमाडौं । प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्ड नियुक्त भएसँगै शेरबहादुर देउवाको मन्त्रिपरिषद स्वत भंग भएको छ । प्रचण्डले सपथ खानुभन्दा अगाडिनै देउवा सरकारका मन्त्रीहरु मन्त्रालयमा औपचारिक कार्यक्रम नै गरेर धमाधम विदा

हुलाकी सडक: निर्माण सामग्रीको अभावका कारण समयै सम्पन्न हुन नसकेको दाबी

कैलाली । कैलालीको लम्की–टीकापुर–खक्रौला सडकखण्डको निर्माण सामग्री नपाउँदा समयमै सम्पन्न हुन नसकेको निर्माण कम्पनीले बताएका छन् । हुलाकी सडक आयोजनाअन्तर्गत निर्माण सुरु भएको लम्कीदेखि खक्रौलासम्मको २९ दशमलव सात किलोमिटर सडकलाई

६ वर्षमा ३५ हजार इम्बोस्ड नम्बरप्लेट जडान

काठमाडौं । सवारीसाधनको सुरक्षाका लागि महत्वपूर्ण मानिएको इम्बोस्ड नम्बर प्लेट जडान छ वर्षमा ३५ हजार सवारीसाधनमा मात्रै भएको छ । कानुनीलगायतका विभिन्न कारणले केही अवधि रोकिएको जडान पछिल्लो समय भने

सुधीर बस्नेतको ओरेण्टल सहकारी पीडितले बचत मागदाबी गर्ने अन्तिम दिन आज

काठमाडौं । ओरेण्टल कोअपरेटिभ लिमिटेडमा बचत गरेका बचतकर्ताले प्रमाणसहित निवेदन पेश गर्ने अन्तिम दिन शुक्रबारसम्म रहेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले मङ्सिर २३ गते १५ दिनको समय थप