राहदानी विभागमा सेवाग्राहीहरुको भीड

काठमाडौं । राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको छ । केही दिन यता काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागमा सेवाग्राहीहरुको भीड लागेको हो । शुक्रबार बिहानैदेखि राहदानी विभागदेखि त्रिपुरेश्वर चोकसम्म नै दोहोरो लाइन

अर्थमन्त्री शर्माको भुत्ते वित्त नीतिले अर्थतन्त्रमा समस्या, सबैको ध्यान मौद्रिक नीतिमा

वित्त नीतिले तय गरेका लक्ष्य पुरा गर्न सहयोग गर्नु पर्ने मौद्रिक नीति केही वर्षदेखि आफ्नो क्षमताभन्दा बाहिर गएर अर्थतन्त्र चलायमान बनाउन सक्रिय भयो । जसले गर्दा अर्थतन्त्रमा कयौं समस्या आए

पाँच महिनामा नेपालको व्यापार घाटा ६ खर्ब, ६७ अर्बको मात्रै निर्यात

काठमाडौं । चालु आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालले करिब ६ खर्बको व्यापार घाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्अनुसार साउनदेखि मंसिरसम्ममा ५ खर्ब ९७ अर्ब ४४ करोड १९ लाख

विराटनगरमा पूर्वअर्थमन्त्री खतिवडाले भने: सरकारले कुरा सुन्ने गरि सशक्त आन्दोलन गर्नुस्

विराटनगर । पूर्वगभर्नरसमेत रहेका पूर्वअर्थमन्त्री युवराज खतिवडाले उद्योगी व्यवसायीका कुरा सरकारले सुन्ने अवस्था सिर्जना नगर्दा विकल्पको रुपमा सडक आन्दोलनको बाटो रोज्न खोज्नु स्वभाविक भएको बताएका छन् । एक्लै आन्दोलन गरेर

नयाँ सरकार बने लगत्तै आईएमएफले नेपाललाई सवा ७ अर्ब रुपैयाँ दिने

काठमाडौं । नयाँ सरकार गठन भएलगत्तै अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले विस्तारित कर्जा सुविधा (ईसिएफ) अन्तर्गत दोस्रो किस्ता बाफतको रकम निकासा गर्ने जनाएको छ । आईएमएफले गरिरहेको मूल्यांकन सम्पन्न नभएकाले दोस्रो

विराटनगरका ४० संस्थाका व्यवसायीले सार्वजनिक गरे सडक आन्दोलनका कार्यक्रम

विराटनगर । यहाँका ४० संघ संस्थाका उद्योगी व्यवसायीद्वारा विराटनगरमा सडक आन्दोलन गर्ने घोषणा गरेका छन् । उनीहरूले बुधबार विराटनगरमा संयुक्तरुपमा पत्रकार सम्मेलन गरेर उनीहरुले भोलि (बिहीबार) देखि तालिकासहितको आन्दोलन घोषणा

आत्मनिर्भर बन्न कृषिमा वर्षेनी अर्बौंको अनुदान, आयातमा खर्बौं बाहिरिँदै

काठमाडौं । कृषिमा आत्मनिर्भर हुनेभन्दै समय समयमा सरकारले विभिन्न अनुदानका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । तर, देशमा कृषि उत्पादनको मागलाई धान्न आयातमै भर पर्नु परेको छ । चालु आर्थिक वर्षको

विश्वभर चर्को खाद्य मूल्यवृद्धि, नेपालमा ८.१ प्रतिशत

काठमाडौं । कोभिड–१९ महामारीको प्रभाव, रुस–युक्रेन युद्ध, पेट्रोलियम पदार्थ तथा अमेरिकी डलरको मूल्यमा भएको वृद्धिलगायत कारणले विश्वभर मूल्यवृद्धि बढिरहेको छ । सन् २०२२ मा विश्व अर्थतन्त्रमा देखिएको सबैभन्दा ठूलो चुनौती

तरलता अभावले आर्थिक क्रियाकलाप ठप्प, सरकारले करसमेत उठाउन सकेन: ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले बैंकिङ प्रणालीमा तरलता अभाव भएका कारण आर्थिक क्रियाकलाप ठप्प भएको बताएका छन् । नेकपा एमालेले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा ओलीले

छायादेवी कम्प्लेक्सले एकै वर्ष गर्यो साढे ५९ करोडको व्यापार

काठमाडौं । छायादेवी कम्प्लेक्सले एकै वर्ष साढे ५९ करोडको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ५९ करोड ३५ लाख रुपैयाँको व्यापार गरेको हो । कम्प्लेक्समा व्यवसायसँगै पाँच तारे