औद्योगिक विकास नभई समृद्धीको लक्ष्य पूरा हुँदैन: उद्योग

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले औद्योगिक विकास नभइ समृद्धिको लक्ष्य पूरा नहुने बताएका छन् । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीसँगको परिचयात्मक कार्यक्रममा मन्त्री

देशभर कित्ताकाट बढ्दा घरजग्गा कारोबारमा सुधार, पुसमा ३९ हजार किनबेच

काठमाडौं । देशभर कित्ताकाटको कार्य अगाडि बढ्दा घरजग्गा कारोबारमा सुधार आएको छ । करिब ८ महिनाअघि सरकारले भूउपयोग नियमावली जारी गरेसँगै देशभर जग्गा कित्ताकाटमा निकै प्रभाव परेको छ । जसले

रविको एक्सनपछि अवैध क्रसरहरु बन्द, निर्माण र आयोजनाका काम अवरुद्ध हुने त्रास

काठमाडौं । पुस २० गते गृहमन्त्रालयले दर्ता नभएका र नवीकरण नगरिएका क्रसर उद्योग बन्द गर्न देशभरका जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेपश्चात क्रसर व्यवसायी र सरकारबीच विवाद चर्किएको छ । सरकारले

निजी क्षेत्रका विमानमध्ये यतीका दुर्घटना धेरै, ११ दुर्घटनामा १६९ जनाले गुमाए ज्यान

काठमाडौं । नेपालमा सञ्चालनमा रहेका विभिन्न निजी क्षेत्रका एयरलाइन्सहरुमध्ये सबैभन्दा धेरै दुर्घटना हुने एयरलाइन्समा यती एयरलाइन्स रहेको छ । १९९८ मा सुरुवात भएको यती एयरलाइन्स हालसम्म ११ पटक दुर्घटनामा परेको

यतीकै विमानले लग्यो पाइलट अञ्जु र उनका श्रीमानलाई, क्याप्टेन बन्ने सपना सँधैका लागि अधुरो

काठमाडौं । २०६३ साल जेठ २९ गते जुम्ला विमानस्थलबाट १०० मिटरको दुरीमा यती एयरलाइन्सको विमान दुर्घटना भएको थियो । उक्त दुर्घटनामा विमानका क्याप्टेन किरण राज मल्लसहित ९ जना यात्रु थिए

हवाई दुर्घटना: छानबिन समितिका प्रतिवेदन भएका छैनन् कार्यान्वयन

काठमाडौं । सरकारले हवाई दुर्घटना कम गर्न अनेकन प्रयास गरेपनि अपेक्षित प्रगति हुन सकेको छैन । पटक–पटक छानबिन समिति गठन गरेर प्रतिवेदन दिइए पनि दुर्घटनामा न्यूनीकरण हुनुको साटो दुर्घटनाको सङ्ख्या

६ महिनामा ३२ प्रतिशत बजेट खर्च

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को अर्धवार्षिक समीक्षा अवधिमा सरकारको बजेट खर्च ३२ दशमलव १३ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार पुस मसान्तसम्ममा सरकारले रु पाँच

पुससम्म आन्तरिक राजस्व विभागले उठायो २ खर्ब २२ अर्ब कर, लक्ष्य भन्दा २१ प्रतिशत कम

काठमाडौं । आयकरको ४० प्रतिशत किस्ता उठ्ने पुस मसान्तमा समेत लक्ष्य अनुसार राजस्व संकलन गर्न आन्तरिक राजस्व विभाग असफल भएको छ । विभागले पुस महिनामा लक्ष्यको ६७ प्रतिशत मात्रै राजस्व

सहकारीको नियमित अनुगमन गर्दै काठमाडौँ महानगरपालिका

काठमाडौं । अनियमितता गर्ने सहकारीको सङ्ख्या दैनिकरुपमा बढिरहेको गुनासो आएपछि काठमाडौँ महानगरपालिकाले आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सहकारीको नियमितरुपमा अनुगमन गर्ने भएको छ । कामपाको सहकारी विभागले ३२ वटै वडामा रहेका

रविको एक्सन: पूर्वमा दलका नेताको संलग्नता रहेकोसहित २१ क्रसर बन्द गर्न निर्देशन

विराटनगर । मोरङका सबै क्रसर उद्योगहरु मापदण्ड विपरीत संचालनमा रहेका पाइएपछि सरकारले ती उद्योग बन्द गर्न निर्देशन दिएको छ । गृहमन्त्रालयको निर्देशनपछि अनुगमनका क्रममा यस्तो तथ्य फेला परेकोले कानूनविपरीत संचालित