६ महिनामा नेपालको व्यापारघाटा ७ खर्ब रुपैयाँभन्दा माथि,

काठमाडौं । नेपालले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ७ खर्ब बढी रकमको व्यापारघाटा व्यहोरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको साउनदेखि पुससम्ममा नेपालले ७ खर्ब ११ अर्ब

निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा: अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्यात प्रवर्द्धन सरकारको प्राथमिकतामा रहेको बताएका छन् । उनले निर्यात प्रवर्द्धनका लागि नेपालमै अन्तर्राष्ट्रिय स्तरको मेला आयोजना गर्न सरकार सकारात्मक रहेको बताए ।

स्वास्थ्य बीमा बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । बोर्डले बोर्डको स्वास्थ्य बीमा कोषमा रहेको रकमलाई ३ महिने मुद्दती निक्षेप तथा कल/जनरल निक्षेपमा लगानी गर्ने भएको हो

योजना आयोगका उपाध्यक्षमा मीनबहादुर श्रेष्ठ नियुक्त

काठमाडौं । राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा मीनबहादुर श्रेष्ठ नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले डा श्रेष्ठलाई उपाध्यक्षमा नियुक्त गरेको हो । उपाध्यक्षमा नियुक्त डा श्रेष्ठलाई आजै आयोगका

काठमाडौं महानगरले भेट्न सकेन आम्दानीको लक्ष्य, ३३ शीर्षकमा साढे ४ अर्ब रुपैयाँ उठ्यो

काठमाडौं । काठमाडौं महानगरपालिका चालु आर्थिक वर्षको ६ महिनामा लक्ष्य अनुसारको आय गर्न असफल भएको छ । चालु आवको पुस मसान्तसम्ममा महानगरले १० अर्ब ४१ करोड ९५ लाख ४९ हजार

महँगी र ब्याजदरको सम्बन्ध हुन्छ, अहिले देखिएको समस्या सिंगो देशको हो: अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्याजदर र महँगीको सम्बन्ध हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा सोमबार पौडेलले महँगो ब्याजदरलाई

यती एयरको दुर्घटनामा मृत्यु भएका कति शव फेला परे ? प्राधिकरण र अस्पतालको फरक फरक विज्ञप्ति

काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले यति एयरलाईन्सको दुर्घटनामा मृत्यु भएका ७० जनाको शव प्राप्त भएको जनाएको छ । जबकी गत बुधबार नै नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

अर्थमन्त्रीलाई औद्योगिक र व्यवसायी क्षेत्रको समस्या

विराटनगर । मोरङ व्यापार संघले उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेललाई भेटेरै औद्योगिक र व्यवसायी क्षेत्रको समस्याका बारेमा अवगत गराएको छ । संघका अध्यक्ष नवीन रिजाल नेतृत्वको प्रतिनिधि मण्डलले विराटनगर क्षेत्रमा

रेमिट्यान्सलाई व्यवस्थित गर्न सरकार नीतिगत सुधारका लागि तयार छः अर्थमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन् । प्रवासी नेपाली मञ्ज अमेरिकाले शनिबार राती आयोजना गरेको रेमिट्यान्स

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइँदै

काठमाडौं(माघ १ मा पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको प्राविधिक विश्लेषणका लागि ‘ब्ल्याक बक्स’ फ्रान्स पठाइने भएको छ। फ्रान्समा रहेको एटिआर विमान निर्माता कम्पनीसमक्ष प्राविधिक विश्लेषणका लागि पठाउन लागिएको हो।