भ्रष्टाचार सूचकांकमा नेपालल ११०औं स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजकि गरेको गत वर्षको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको स्थान भ्रष्टाचार व्याप्त मुलुकहरुकै श्रेणीमा परेको छ । २०२१ को तुलनामा तुलनामा गत वर्ष (२०२२) केही सुधार

पोखराका व्यस्त सडकमा माघ २३ गतेदेखि ‘पार्किङ ’ गर्न नपाइने

पोखरा । पोखराका मुख्य बजारका सडक छेउमा सवारी पार्किङ निषेध गरिने भएको छ । पोखरा महानगरपालिकाले सोमबार एक सूचना जारी गर्दै बजारका मुख्य स्थानमा पार्किङ निषेध गर्ने निर्णय गरेको सूचना

अवैध मदिरासहित पक्राउ परेका ५ जना ६० लाख धरौटीमा छुटे

काठमाडौं । आन्तरिक राजस्व विभागले अवैध मदिरा तथा सूर्तिजन्य पदार्थको कारोबारीमा संलग्न ५ जनालाई धरौटी लिई तारेखमा छोडेको छ । विभागले माघ ११, १२ र १३ गते बजार अनुगमनको क्रममा

योजना आयोगमा तीन जना नियुक्त

काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगमा तीन सदस्य नियुक्त गर्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन जनालाई राष्ट्रिय योजना आयोगको सदस्यमा नियुक्त

६ महिनामा साढे १२ करोड रुपैयाँको चिउरा निर्यात, सबैभन्दा बढी अमेरिकामा

काठमाडौं । चालु आर्थिक वर्षकोे ६ महिनाको अवधिमा साढे १२ करोडभन्दा बढी मूल्य बराबरको चिउरा निर्यात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार साउनदेखि पुस मसान्तसम्ममा १२ करोड ६० लाख ४३

कलोसूचीमा पर्ने कम्पनी गत वर्षकोभन्दा झण्डै दोब्बर बढी

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा सरकारले विभिन्न ७८ वटा कम्पनीलाई कलोसूचीमा राखेको छ । अघिल्लो आर्थिक वर्ष २०७८/०७९ को तुलनामा चालु आर्थिक वर्षको माघ १५ सम्ममा कलोसूचीमा पर्ने

सूर्यविनायक-धुलिखेल सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको साँगादेखि धुलिखेलसम्मको सडकखण्ड तीन वर्षमा सक्ने सम्झौता गरिएको छ । सो राजमार्ग निर्माणको २५ वर्षपछि सूर्यविनायक–धुलिखेल सडकखण्ड चार लेनमा विस्तार गरिने योजनाअन्तर्गत पहिलो चरणमा साँगादेखि

बजेटको अर्धवार्षिक समीक्षाको तयारी, समिति गठन

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०७९/८० को बजेटको अर्धवार्षिक समीक्षाको तयारी थालेको छ । मन्त्रालयले एक समिति नै गठन गरेर समीक्षाको तयारी थालेको जनाएको छ । मन्त्रालयअन्तर्गतको बजेट

‘आईकाओको मापदण्ड पूर्णपालना नहुँदा हवाई दुर्घटना बढ्यो’

काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा वृद्धि हुन गएको औंल्याएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव

अर्थतन्त्रका सूचकहरु अझै चिन्ताजनकः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले देशको अर्थतन्त्र अझै चिन्ताजनक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित मारवाडी सेवा समाजको ७०औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताए । उनले अहिले