विदेशमा रहेका नागरिकलाई भोट हाल्न दिने सुविधा व्यवहारिक

काठमाडौं । महान्यायाधिवक्ता दिनमणि पोखरेलले गत निर्वाचनमा नामावली समावेश गर्ने प्रक्रियामा नै समस्या आउँदा कतिपय नागरिकहरुले भोट हाल्न नपाएको बताएका छन् । मंगलबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय

भारतबाट डिजेल र पेट्रोलको मूल्य बढेर आयो, चार महिनापछि निगम पुनः घाटामा

काठमाडौं । भारतबाट पेट्रोल र डिजलमा मूल्य बढेर आएको छ । नेपाल आयल निगमकाअनुसार इन्डियन आयल कर्पोरेसन (आइओसी) ले पठाएको नयाँ मूल्यसूची अनुसार पेट्रोल र डिजलको मूल्य लिटर ८ रुपैयाँले

मालपोत र नापीमा अब सेवाप्रवाहसँग जोडेर मूल्याङ्कन हुने

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मालपोत र नापी कार्यालयको सेवा प्रवाहसँग जोडेर कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन अवधारणा अघि सारेको छ । जनतासँग प्रत्यक्ष सरोकार राख्ने नापी र

३४ लघुवित्तको लाभांशः ४ देखि ७६ प्रतिशतसम्म

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत लघुवित्त कम्पनीमध्ये हालसम्म ३४ वटाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई वितरण गरिने लाभांश घोषणा गरेका छन् । मनकामना स्मार्ट, उपकार लघुवित्त,

१७ वर्ष खाएको जागिर छाडेर ६० वर्षमा खाँडी तथा ढाका उद्योग, चीनदेखि जापानसम्म निर्यात

विराटनगर । तेह्रथुम जलजलेका ६२ वर्षीय टटबहादुर लिम्बु खाँडी तथा ढाका उद्योग सञ्चालन गर्छन् । सात वर्ष अघि आफ्नो थातथलो तेह्रथुम छोडेका उनले झापा १ दमकमा पंधाक थाकफुङजइत खाँडी तथा

‘वाच लिस्ट’मा पर्ने भएपछि सम्पत्ति शुद्धीकरण सम्बन्धी कानून फास्ट ट्रयाकबाट संशोधन गर्ने तयारी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक फास्ट ट्रयाकमा अघि बढाउने भएको छ । यसअघि प्रतिनिधी सभाबाट पारित भएको विधेयक राष्ट्रीय सभाबाट पारित हुन नसक्दा

अर्थले गर्यो २०% खर्च घटाउने निर्णय, ठेक्का प्रक्रिया शुरु नभएका आयोजना कार्यान्वयन गर्न रोक

काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्षको बजेटमा भएर पनि अहिले सम्म खरीद प्रक्रिया शुरु नभएका आयोजना तथा कार्यक्रम कार्यान्वयन नगर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकबाट भएको सार्वजनिक

श्रमिकको गुनासो अब श्रमाधानमार्फत सम्बोधन हुने, ६ महिनामा एप सार्वजनिक गर्ने

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कल सेन्टरलाई नेपालभित्र र बाहिर रहने श्रमिकसँग सम्बन्धित सम्पूर्ण जिज्ञासा र समस्या वान डोर पोलिसीबाट श्रमाधानमार्फत समाधान गर्ने भएको छ । मन्त्रालयले

काठमाडौं महानगरले नि:शुल्क कानूनी सेवा दिने, नेपाल ल क्याम्पससँग सम्झौता

काठमाडौं । काठमाडौं महानगरपालिका र नेपाल ल क्याम्पसबीच सम्झौता भएको छ । काठमाडौं महानगरपालिका अन्तर्गतका सबै वडा कार्यालयहरूमा नि:शुल्क कानुनी सेवा उपलब्ध गराउन महानगर र कम्पसबीच आज सम्झौता भएको छ

भ्रष्टाचार सूचकांकमा नेपालल ११०औं स्थानमा

काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेसनलले मंगलबार सार्वजकि गरेको गत वर्षको भ्रष्टाचार अवधारणा सूचकांकमा नेपालको स्थान भ्रष्टाचार व्याप्त मुलुकहरुकै श्रेणीमा परेको छ । २०२१ को तुलनामा तुलनामा गत वर्ष (२०२२) केही सुधार