सेयर बजारमा कायम १२ करोडको नीति हटाउने पक्षमा

काठमाडौं । सेयर बजारमा कायमै रहेको १२ करोडको नीति हटाउने पक्षमा अर्थमन्त्री र गभर्नर देखिएका छन् । यसअघि रहेको ४/१२ को नीतिलाई राष्ट्र बैंकले ४ हटाएर १२ करोड भने कायमै

बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन हुँदैनः अर्थमन्त्री पौडेल

काठमाडौं । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको आकार तय गर्दा विगतकै अभ्यास दोहोर्‍याउन नहुने बताएका छन् । बुधबार आर्थिक मिडिया सञ्चालक संघ नेपाल (इमान) ले काठमाडौंमा आयोजना गरेको अर्थतन्त्रको

तीन महिनामै राजस्व अनुसन्धान विभाग प्रमुखको सरुवा, १६ महिनामा फेरिए ४ महानिर्देशक

काठमाडौं । सरकारले तीन महिनामै राजस्व अनुसन्धान विभागको महानिर्देशक सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले विभागको महानिर्देशक मदन दाहालको श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयमा गरेको छ ।

अर्थ मन्त्रालयबाट बाहिरिए ६ सहसचिव, को को आए अर्थमा ?

काठमाडौं । सरकारले २६ जना सहसचिवको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले २६ जना सहसचिव सरुवा गरेका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका एक अधिकारीले जानकारी दिए । स्रोतका अनुसार

त्रिभुवन विमानस्थलको आगमन कक्षमा १० यात्रु क्षमताको नयाँ एलिभेटर थपिने

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही दिनअघि आईएमएस एयरपोर्ट सर्भिसेज प्रालिले व्यवस्थापन गरेको आगमन कक्षको ट्राभलेटरसँग सम्बन्धित सार्वजनिक भएको घटना, जनगुनासो तथा समस्याबारे आईएमएस ग्रुपले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ

बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन महामन्त्री थापाको माग

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बैंकको ऋणमा थिचिएका किसानलाई जोगाउन सरकारसँग माग गरेका छन् । बुधवार प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै महामन्त्री थापाले बैंकहरुले किसानलाई बैंकले मर्कामा परेको भन्दै

वैकल्पिक सहायक राजमार्गको योजना बढ्यो, बजेट घट्यो

त्रिशुली । ‘वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम’ अन्तरर्गतको सडकमा टुक्रे योजनालाई प्रथामिकता दिएसँगै नुवाकोटमा ती योजनाले लक्ष्य पूरा गर्न नसक्ने देखिएको छ । सङ्घीय सरकारले सञ्चालनमा ल्याएको हाल सञ्चालित मुख्य

मेयर कोइरालाद्वारा विराटनगरमा सञ्चालित क्यासिनोको अनुगमन

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला नेतृत्वको टोलीले विराटनगरमा सञ्चालित क्यासिनोको मंगलबार राति अनुगमन गरेको छ । उपमेयर शिल्पा निराला कार्की, राजस्व महाशाखा प्रमुख सरोज गौतम, महानगर प्रहरी निरीक्षक

बागलुङमा एकजनाले गरे आत्मदाह प्रयास, अवस्था गम्भीर

बागलुङ । बागलुङमा एक जनाले शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका छन् । बागलुङ नगरपालिका–८ सिगानाका ५२ वर्षीय शेरबहादुर जिसीले शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ ।

मेटलाइफले ल्यायो मध्यावधि बृद्धि बीमा योजना

काठमाडौं । मेटलाइफ बीमा कम्पनीले नेपालमा मध्यावधि बृद्धि बीमा योजना प्रचलनमा ल्याएको छ । मेटलाइफले आफ्ना ग्राहकहरूका लागि मध्यावधि लाभहरू सहितको नयाँ एन्टिसिपेटेट् एन्डोमेन्ट जीवन बीमा योजना ल्याएको हो ।