आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई जनमत पार्टीको

काठमाडौं। जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टी संरचनालाई निर्देशन दिएको छ । आइतबार काठमाडौंको नयाँ बानेश्वरस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयले आन्दोलनका लागि पार्टी संगठनहरुलाई तयार रहन निर्देशन दिएको

आन्दोलनका लागि तयार रहन सबै तहका संगठनलाई जनमत पार्टीको निर्देशन

काठमाडौं । जनमत पार्टीको केन्द्रीय सचिवालय बैठकले देशको विषम परिस्थितिलाई दृष्टिगत गरी सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन दिने निर्णय गरेको छ । आइतबार काठमाडौंको मध्यबानेश्वरस्थित पार्टीको केन्द्रीय

सहकरी पीडितको पैसा फिर्ता गर्न सरकारले कुनै काम गरेन: सुमना श्रेष्ठ

पोखरा । सहकारी पीडितको पैसा फिर्ता गराउन कुनै काम नगरेको सरकारले रवि लामिछानेलाई बलि चढाएपछि सबै ठीक हुन्छ भन्ठानेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले आरोप लगाएकी छन् ।

प्रत्येक जिल्लाबाट कम्तीमा १ सय जनालाई पोखरा प्रदर्शनमा ल्याउन रास्वपाको निर्देशन

काठमाडौं । रास्वपाले रवि लामिछाने पक्राउ परेकोमा विरोध गर्न देशभरका ७७ वटै जिल्लाबाट कम्तीमा १ सय जनाका दरले कार्यकर्ताहरुलाई पोखरा पुग्न निर्देशन जारी गरेको छ । सभापति रवि लामिछाने पक्राउ

प्रधानमन्त्री ओलीसँग चिनियाँ नेताको भेट

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीका केन्द्रीय कमिटीका सदस्य एवं सिङहाइ प्रान्तका सेक्रेटरी छेन् गाङ नेतृत्वको प्रतिनिधिमण्डलले

सरकार जनआकांक्षा अनुसार चलेको छैन: कांग्रेस नेता कोइराला

विराटनगर । कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकार जनताको आकांक्षा अनुसार चल्न नसके पनि तत्काल ढल्ने स्थितिमा नरहको बताएका छन् । सरकार ढल्छ र चलखेल गरौँला भन्ने सपना नदेख्न

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्छ: अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको भन्दै नेपाल र चीनबीच भएका समझदारीहरु कार्यान्वयन गर्नुपर्ने बताएका छन् । नेपाल भ्रमणमा रहेको

हिरासतमा रविः कसैलाई नभेट्ने, श्रीमती र पार्टीका शीर्ष नेतासँग भने सम्पर्कमा

पोखरा । सहकारी ठगी प्रकरणमा शुक्रबार पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई सोही दिन साँझ पोखरा ल्याइएको छ । काठमाडौंको वनस्थलीस्थित पार्टी कार्यालयबाट पक्राउ परेका

रवि लामिछाने पक्राउ परेको जानकारी सभामुखलाई दिइयो

काठमाडौं । सभामुख देवराज घिमिरेलाई प्रतिनिधिसभा सदस्य रवि लामिछाने पक्राउ परेको जानकारी गराइएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीले सभामुखलाई त्यससम्बन्धी जानकारी लेखीपठाएको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा आज

रविको राजनीतिक भविष्य: सांसद पद के हुन्छ, चुनाव लड्न पाउँछन् कि पाउँदैनन् ?

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई सहकारीको रकम अपचलनमा अनुसन्धान गर्न प्रहरीले पक्राउ गर्‍यो । शुक्रबार राति पार्टी कार्यालयबाट पक्राउ परेका उनलाई शनिबार बिहानै पोखरा पुर्‍याइयो । अब