ओलीलाई देउवाको सुझाव- ‘प्रजातन्त्रमा आलोचना स्वभाविक हो, नडराउनू’

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओलीलाई आलोचनाबाट नडराउन सुझाव दिएका छन् । प्रजातन्त्रमा आलोचना हुनु स्वभाविक भएको भन्दै उनले आलोचनाबाट नडराउन प्रधानमन्त्री ओलीलाई सुझाव

हामी घरदैलो अभियानमा केन्द्रित छौं : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी घरदैलो अभियानमा केन्द्रित रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) मध्यपुरथिमि नगर कमिटीले नेपाल सम्वत् १४४५ नयाँ

रविलाई छुटाइदिनुपर्‍यो भन्दै बालुवाटार पुगेका रास्वपा नेतालाई ओलीले भने- जुठो बारेको बेला किन आएको ?

काठमाडौं । सहकारी ठगी, संगठित अपराधको आरोपमा प्रहरी हिरासतमा रहेका पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेलाई छुटाउन दौडधूपमा लागेका छन् । रास्वपाका नेताहरुले सत्ता गठबन्धनका

अहिले नै सरकार ढाल्ने पक्षमा छैनौं: प्रचण्ड (भिडियो)

काठमाडौं । पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सय दिनमा सरकार असफल भए पनि तत्काल आफू सरकार ढाल्ने पक्षमा नरहेको बताएका छन् । मंगलवार न्युज एजेन्सी

प्रधानमन्त्रीले हप्तामा एक पटक सरकार फेरिन्न भनेर भन्नुपर्ने अवस्था छ: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार कहिले बन्ला भन्ने डर र भ्रमका बीचमा सरकारहरू बनिरहेको टिप्पणी गरेका छन् । प्रधानमन्त्रीले नै हप्तामा एक पटक सरकार फेरिँदै भन्नुपर्ने अवस्थामा

रवि हिरासतमा भएपछि रास्वपाका दुई उपसभापतिले पाए यस्तो जिम्मेवारी

काठमाडौं । पार्टी सभापति रवि लामिछाने सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले दुई उपसभापतिलाई थप जिम्मेवारी दिएको छ । शनिबारको केन्द्रीय समिति बैठकले उपसभापतिद्वय डोलप्रसाद

सरकारले सय दिनमा सुशासनको पक्षमा काम गर्न सकेन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले वर्तमान सरकारको सय दिनमा लक्ष्य अनुसारको काम गर्न नसकेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै कोइरालाले मुलुकको

काठमाडौंमा माओवादी केन्द्रको खबरदारी जुलुस सुरु, रास्वपा र राजावादी समूहको पनि प्रदर्शन, यातायात प्रभावित

काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबार काठमाडौंमा आयोजना गर्ने भनेको खबरदारी सभा पूर्व खबरदारी जुलुस निकालेको छ । भ्रष्टाचार र बेथितिविरुद्ध माओवादी केन्द्र बागमती उपत्यका विशेष र सम्पर्क समन्वय प्रदेश

रास्वपा केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक शनिबार दिउँसो पार्टी कार्यालयमा बस्दैछ । पार्टीका कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा

सरकारविरुद्ध माओवादी केन्द्रले आज काठमाडौँमा खबरदारी सभा गर्दै

काठमाडौँ । नेकपा माओवादी केन्द्रले शनिवार काठमाडौँमा खबरदारी सभा आयोजना गर्ने भएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको सय दिन पूर्णतः असफल रहेको निष्कर्ष निकालेको माओवादीले काठमाडौँमा