सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा

धरान । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन् । नेपालको थारु समुदायमा यो रोग बढी लाग्ने गरेको

पूर्वमन्त्री अधिकारी पक्राउको विषयमा संसद सचिवालयले टाँस्यो सूचना

विराटनगर । कोशी प्रदेश सरकार पूर्वमन्त्री लीलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेको छ । मन्त्रिपरिषद्को स्वीकृतिबिना अनधिकृत व्यक्तिलाई जापान लगेको प्रकरणमा मुछिएका अधिकारीलाई प्रहरीले हिजो विराटनगरमा

एमालेलाई जग्गादान दिएको विरुद्धको रिट ‘हेर्न नमिल्ने’

काठमाडौं । व्यवसायी मीनबहादुर गुरूङले सत्ताको नेतृत्व गरिएको दल नेकपा एमालेलाई पार्टी कार्यालयका लागि जग्गा दान गरेकोविरूद्ध सर्वोच्चमा दायर रिट हेर्न नमिल्नेमा राखिएको छ। रिटको सुनुवाइ सोमबार सर्वोच्चका अदालतका न्यायाधीशहरू

ओली नेतृत्वको सरकार आफ्नै कारणले ढल्छ: माओवादी

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले वर्तमान सरकार आफ्नैं कारणले ढल्ने दाबी गरेको छ । सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रवक्ता

राष्ट्रपति पौडेल अजरबैजान प्रस्थान (तस्बिरहरु)

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै अजरबैजानको बाकु सहरमा हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९) मा भाग लिन आज अपराह्न

रवि ज्युँदो रहेसम्म रास्वपा सभापति हो, कार्यवाहकको विषय गौण: डीपी अर्याल

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डोलप्रसाद (डिपी)अर्यालले रवि लामिछाने ज्युँदो रहेसम्म रास्वपाका सभापति रहने टिप्पणी गरेका छन् । सहकारी ठगी प्रकरणमा पक्राउ परेर प्रहरी हिरासतमा रहेका रवि लामिछानेलाई अदालतमा

रवि पक्राउको बिरोधपछि देउवाको प्रतिक्रिया: हाम्रा साथीलाई मुद्दा लाग्दा हामीले कहिल्यै हल्ला गरेनौं

सुदूरपश्चिम । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस–एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताएका छन् । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका देउवाले वर्तमान गठबन्धनमा कुनै

एमालेद्वारा पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन

काठमाडौं । नेकपा एमालेले मानव तस्करीको आरोप लागेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई संगठित सदस्यबाट निलम्बन गरेको छ। शनिबार नेकपा एमाले कोशी प्रदेश कमिटीले उनलाई निलम्बन गरेको अध्यक्ष घनश्याम खतिवडाले

भारतले नबोलाएको झोकमा प्रधानमन्त्रीको चीन भ्रमण: छैन ठोस एजेण्डा !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ठोस एजेण्डाबिना चीन भ्रमण गर्न लागेको खुलेको छ । परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका अनुसार अहिलेसम्म प्रधानमन्त्रीको चीन भ्रमणका एजेण्डाको विषयमा कुनै टुंगो लागेको छैन

म भागेको छैन, फोन स्विच अफमात्र गरेको हुँः दिपक मनाङे

काठमाडौं । दिपक मनाङे भनेर चिनिने गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले आफूले मोबाइल फोन अफ गरेर बसेको बताएका छन् । सञ्चारमाध्यमबाट तारन्तार फोन आएकाले केही समयका लागि मोबाइल बन्द