प्रधानमन्त्री ओलीद्वारा ट्रम्पलाई बधाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई ज्ञापन गरेका छन् । उनले बुधबार सामाजिक सञ्जाल एक्समार्फत अमेरिकाको ४७औँ राष्ट्रपतिमा निर्वाचित भएकामा राष्ट्रपति

सुटुक्क जापान उडेका प्रदेशमन्त्री विवादमा परेपछि राजीनामा, मानवतस्करीमा छानबिन हुनसक्ने

विराटनगर । राज्यलाई जानकारी नै नगराई निजी भ्रमण भन्दै सुटुक्क जापान भ्रमणमा निस्केका कोशी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री लिलाबल्लभ अधिकारी मानव तस्करको आरोपमा कानूनी फन्दामा पर्ने स्थिति आएपछि बुधबार

राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पोडेलले संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएकोमा बधाई साथै शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत ऐतिहासिक जित हासिल गरेकामा

बिनाजानकारी जापान गएपछि आलोचना, कोशीका मन्त्रीले दिए राजीनामा

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारीले पदबाट राजीनामा दिएका छन् । प्रदेश सरकारबाट भ्रमण स्वीकृत नगरी जापान गएको भन्दै विवादमा मुछिएपछि उनले पदबाट राजीनामा दिएका हुन्

स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौं । आगामी मङ्सिर १६ गते विभिन्न कारणले स्थानीय तहमा रिक्त पदका लागि उपनिर्वाचन हुँदैछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख

उच्च ज्वरो आएपछि प्रधानमन्त्रीको डेंगी परीक्षण, दिनभर बालुवाटारमै आराम

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अचानक अस्वस्थ भएपछि मंगलबार दिनभर आराम गरिरहे । उनलाई उच्च ज्वरो आएपछि डेंगी परीक्षण गरिएको थियो । तर डेंगी नभएको भेटिएपछि उनले अत्यावश्यक बाहेक

पूर्वमन्त्री दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी, ५ वर्ष जेल सजाय

काठमाडौं । दीपक मनाङेको नामबाट चिनिने गण्डकी प्रदेशका सांसद एवं पूर्वमन्त्री राजीव गुरुङलाई सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगको मुद्दामा दोषी ठहर गर्दै ५ वर्ष जेल सजाय तोकेको छ । २०६१

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या, डाक्टरले जाँच गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली बिरामी परेका छन् । स्वास्थ्यमा समस्या देखिएपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले निगरानीमा राखेका छन् । ओलीलाई ज्वरो आइरहेको छ । ‘प्रधानमन्त्रीज्यूको स्वास्थ्य प्रतिकुल देखिएको छ

भारतले बोलाएन, तर चीनबाट आयो प्रधानमन्त्री ओलीलाई पहिलो विदेश भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देश चीनले डिसेम्बर पहिलो साता (मंसिर तेस्रो साता) का लागि भ्रमणको निम्तो दिएको छ । यद्यपि नेपाल सरकारले यसबारे कुनै निर्णय गरिसकेको छैन

सरकारले राम्रो काम गरिरहेको छ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति भक्तपुरले आयोजना