रवि पक्राउ पर्ने हल्लापछि रास्वपाका नेताहरु पार्टी कार्यालयमा

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई प्रहरीले पक्राउ गर्ने तयारी गरेको खबर आइरहँदा रास्वपाका नेताहरु बनस्थलीस्थित पार्टी कार्यालयमा भेला भएका छन् । रास्वपाका शीर्ष नेताहरुले सबै सदस्यलाई पार्टी

शान्ति प्रक्रियाको काम तत्काल अघि बढाउने सहमति

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहित तीन दलका शीर्षनेताको बैठकमा शान्ति प्रक्रियाको थप कामलाई अघि बढाउने विषयमा सहमति भएको छ । प्रधानमन्त्री निवास,

धरान विवाद: हर्क साम्पाङको निर्णयविरुद्ध उपमेयर अदालत जाँदै

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो अनुपस्थितिमा वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिएपछि उक्त निर्णयविरुद्ध उपमेयर अइन्द्रविक्रम बेघा अदालत जाने तयारी गरेका छन्। बेलायत जान लागेका साम्पाङले नेपाल नफर्किउन्जेलका लागि

प्रधानमन्त्रीको आक्रोश: सरकारसँग झण्डै दुईतिहाइ छ, यो खरानीको डल्लो हैन !

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकार बलियो रहेको भन्दै सरकार परिर्वतनको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । बुधबार प्रहरी दिवसमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले

शान्ति सेनामाथि इजरायलले आक्रमण गरेकोमा नेपालको आपत्ति

काठमाडौं । लेबनानमा रहेका शान्ति सेनामाथि इजरायलले गरेको आक्रमणप्रति नेपाल सरकारले आपत्ति जनाएको छ । परराष्ट्र मन्त्रालयले इजरायली आक्रमणको निन्दा गर्दै विज्ञप्ति जारी गरेको छ । साथै घटनाको अनुसन्धान गर्न

राष्ट्रपति पौडेलले आफ्ना दाजु डुण्डीराजबाट ग्रहण गरे विजयादशमीको टीका

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ९४ वर्षीय दाजु डुण्डीराज पौडेलबाट शुभ साइतमा यो वर्षको दसैँको टीका, प्रसाद, जमरा र आशिर्वाद ग्रहण गरेका छन्। सोही अवसरमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट पनि

प्रधानमन्त्री ओलीले थापे पिताको हातबाट दशैंको टीका

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैंको टीका लगाएका छन् । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बिहान शुभसाइतमा ओलीले पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाएका हुन् । पिताको

केपी ओलीको प्राथमिकता: बाढी पीडितको राहतमा बेवास्ता, परराष्ट्रमा दरबन्दी थप्न अग्रसर

निजामती कर्मचारीको आकार ठूलो भएकाले घटाउनु पर्ने बहस भइरहेको तथा संघीय सरकारको सञ्चित कोष २ खर्ब भन्दा बढीले घाटामा रहेकाले बजेट मार्फत सरकारले नयाँ दरबन्दी थप नगर्ने घोषणा गरे पनि

६ कक्षा पढ्दादेखि खाना पकाउन सुरु गरें, अगेनामा मासु पोलेर खान्थ्यौंः प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता समेत रहेका पूर्व अर्थमन्त्री डा. प्रकाशशरण महत ६ कक्षामा पढ्दादेखि खाना पकाएको अनुभव सुनाउँछन् । दशैंभन्दा बाल्यकालमा खेलेको पिङ,परिवारको भेटघाट सम्झिने महतलाई त्यस बखत मावलमा

इजरायलमा हमासको आक्रमणको घाउ पुरिन बाँकी छ: पूर्वपरराष्ट्रमन्त्री साउद

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले इजरायलमा हमास समूहले गरेको आक्रमणमा नेपाललाई पुगेको क्षतिको घाउ अझै पनि पुरिन बाँकी रहेको बताएका छन् । हमास आक्रमणको एक वर्ष पुगेको दिनको सम्झनामा सोमबार