राष्ट्रसंघीय महासभामा प्रधानमन्त्री ओली: ‘वसुधैव कुटुम्बकमको आदर्श हामी

‘भूराजनीतिक प्रतिस्पर्धाको पुनः उदय भएको छ । सैन्य खर्च र नियन्त्रणविहीन हतियार दौड बढिरहेको छ । आणविक युद्धको भय समाप्त भएको छैन । हाम्रो अर्थतन्त्र कमजोर छ, कोभिड–१९ महामारीका दीर्घकालीन

रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको बैठक बोलाएको छ । कार्यवाहक प्रवक्ता मनिष झाले आइतबार विहान साढे ११ बजे बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाइएको जानकारी दिए । बैठकमा

विश्व शान्ति र सुरक्षामा थप योगदान गर्न नेपाल तयार छः प्रधानमन्त्री

न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसङ्घीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप

रविलाई प्रहरीले पक्राउ गर्न सक्ने भन्दै चीन गएको स्वर्णिमसहितको टोली भ्रमण छोट्याएर फर्कियो

काठमाडौं । १० दिने चीन भ्रमणका लागि गएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को टोली स्वदेश फर्किएको छ । चिनियाँ कम्युनिस्ट पार्टीको निम्तामा रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले नेतृत्वको १४ जनाको टोली

कार्यवाहक प्रधानमन्त्री सिंह र शहरी विकास मन्त्रालयका सचिव गेलालबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह र शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलालबीच कार्य सम्पादन सम्झौता भएको छ । मंगलवार सिंहदरबारमा एक कार्यक्रमका बीच कार्यबाहक प्रधानमन्त्री सिंह

प्रधानमन्त्रीलाई सुमनाको प्रश्न: स्वदेशका युवालाई तुच्छ व्यवहार गर्ने, अमेरिकामा रहेकालाई कुन नैतिकताले फर्क भन्ने ?

काठमाडौं । पूर्वशिक्षामन्त्री एवं रास्वपाको नेतृ सुमना श्रेष्ठले प्रधानमन्त्री केपी ओलीलाई अमेरिकामा रहेका नेपाली युवाहरुलाई स्वदेश फर्कन आह्वान गर्नका लागि नैतिक धरातल नभएको संकेत गर्दै प्रश्न गरेकी छन् । संयुक्त

जसपा नेपालले संगठन निर्माण अभियानमा खटायो पदाधिकारी

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना पदाधिकारी तथा कार्यकारिणी सदस्यलाई ‘जनतासँग जसपा नेपाल आधारभूत सङ्गठन निर्माण अभियान’मा खटाएको छ । पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले प्रदेशस्तरीय अभियान परिचालन,

रास्वपा कार्यकर्तालाई मुकुलको आग्रह: पार्टी कार्यालयमा लुकेर तपाईंहरुलाई ढाल बनाउनेलाई समातेर प्रहरीमा बुझाइदिनुस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्कालीन महामन्त्री डा.मुकुल ढकालले कार्यकर्ताको उर्जा एकजना सहकारी ठगको बचाउको लागि खर्च हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन् । आइतबार राति रवि लामिछाने पक्राउ

प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच अमेरिकामा भेटवार्ता, के भयो कुराकानी ?

न्युयोर्क(अमेरिका) । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहेका

अमेरिकामा रहेका प्रधानमन्त्री ओलीलाई रविको चेतावनी: न्युयोर्कबाट आँखा नसन्काउनुस् !

काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कटाक्ष गर्दै रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेले अमेरिकाबाट आँखा नसन्काउन चेतावनी दिएका छन् । लामिछानेले आइतबार राति पार्टी कार्यालयमा कार्यकर्ताहरुलाई