रविले आफ्ना ससूराको कम्पनीलाई पनि दिएका थिए सहकारीको

काठमाडौं । रास्वपाका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने गोरखा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला उनका ससूरा उद्धव पौडेलको कम्पनी गोपिकृष्ण मुभिज प्रालिमा पेस्कीको रुपमा ८१ लाख २५ हजार रुपैयाँ रकम

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् । पार्टी अध्यक्ष ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी

प्रकाशमान सिंहलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेका छन् । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । शुक्रबार

१७ प्रस्तावित राजदूतको नाम सुनुवाइ समितिबाट अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइसमितिले सरकारद्वारा विभिन्न देशका लागि १७ देशका लागि प्रस्तावित राजदूतमध्ये १६ जनाको नाम अनुमोदन गरेको छ । बिहीवार सिंहदरबारमा बसेको संसदीय सुनुवाइ समितिको बैठकले विभिन्न देशका लागि

सरकारको ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित

काठमाडौं । केपी ओली नेतृत्वको गठबन्धन सरकारले ‘साझा संकल्प तथा नीतिगत प्रतिबद्धता’ पारित गरेको छ । बुधबार मन्त्रिपरिषद्‍ बैठकले सरकारको साझा संकल्प तथा नीतिगत प्रतिबद्धता पारित गरेको हो । सरकारले

सहकारी ठगीमा संलग्नता बारे रवि लामिछानेले यसो भने #LIVE

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा पार्टी सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेस गरिरहेका छन् । मंगलबारबाट प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु भएको भेला आज सकिँदै छ । भेलामा

रास्वपामा रविको पाप, अपराधको भारी कसले बढी बोक्ने भन्ने प्रतिस्पर्धा चलिरहेको छ: गगन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा कांग्रेसले भनेकै कुरा संसदीय छानबिन समितिले पुष्टि गरेको बताएका छन् । बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले आफूहरूले सोचेभन्दा बढी सहकारीबाट

दुई वर्षपछि देउवा प्रधानमन्त्री: गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सात बुँदे सहमति कार्यान्वयनमा आफ्नो पार्टी शतप्रतिशत प्रतिवद्ध रहेको बताएका छन् । उनले सो सहमति कार्यान्वयनका लागि

रवि लामिछाने चलाख रहेछन्, म त छक्कै परेँ: देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भएको बताएका छन् । बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा एक

विवेक बन्धकी राखेर रवि लामिछानेको हनुमान बन्ने प्रयासमा स्वर्णिम वाग्ले !

जनताले दु:ख गरेर सहकारीमा राखेको बचत दुरुपयोगमा संलग्न रहेकाले रवि लामिछानेलाई कारबाहीको दायरामा ल्याउनु पर्ने संसदीय छानबिन समितिको प्रतिवेदनमा उल्लेख भए पनि बेलायतबाट स्नातक, अमेरिकाबाट स्नातकोत्तर तथा अष्ट्रेलियाबाट पीएचडी गरेका